एमाले प्रारम्भिक मतपरिणामः सचिवमा २० उम्मेदवारमा कसको मत ? - Chaitanya News
  • 2026-04-28
  • 14:59:58
  • मंगलबार,बैशाख १५, २०८३
  • एमाले प्रारम्भिक मतपरिणामः सचिवमा २० उम्मेदवारमा कसको मत ?

    एमाले प्रारम्भिक मतपरिणामः सचिवमा २० उम्मेदवारमा कसको मत ?

    काठमाडौँ– नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव तर्फको प्रारम्भिक मतगणनामा पद्मा अर्याले सर्वाधिक मत पाएकी छन्।

    कसको कति मत ?

    अग्नि प्रसाद खरेल 77

    इन्द्रलाल साप्कोटा 41

    कर्णबहादुर थापा 93

    कृष्ण गोपाल श्रेष्ठ 59

    खगराज अधिकारी 132

    गोकुल प्रसाद बास्कोटा 104

    छविलाल विश्वकर्मा 145

    ठाकुर प्रसाद गैरे 93

    पद्मा कुमारी अर्याल 152

     

    पुरुषोत्तम पौडेल 49

    पेम्वा लामा 50

    भानुभक्त ढकाल 107

    महेश बस्नेत 148

    यमलाल कडेल 128

    रचना खड्का 83

    राजन भट्टराइ 113

    लाल बाबु पण्डित 73

    विनोद प्रसाद ढकाल 82

    शेरधन राई 141

    हिक्मत कुमार कार्की 138