नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-08-24
  • 07:28:40
  • सोमबार,भाद्र ०८, २०८३
  • नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    काठमाडौँ– लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ।

    आज (बिहीबार) काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना मार्फत नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो।

    लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर ११९०१।०८०-८१ (खुला), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।

    यस्तै, लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर ११९०१।०८०-८१ (खुला), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।