नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा प्रकाशन सार्वजनिक, हेर्नुहोस् (नतिजासहित) - Chaitanya News
  • 2026-08-24
  • 07:33:34
  • सोमबार,भाद्र ०८, २०८३
  • नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा प्रकाशन सार्वजनिक, हेर्नुहोस् (नतिजासहित)

    नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा प्रकाशन सार्वजनिक, हेर्नुहोस् (नतिजासहित)

    काठमाडौँ– नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना मार्फत नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१-११३०५/०८१-८२(खुला–समावेशी), नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।