निजामती सेवाका पाँचौँ तहमा बढुवाको लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-08-25
  • 09:39:52
  • मंगलबार,भाद्र ०९, २०८३
  • निजामती सेवाका पाँचौँ तहमा बढुवाको लागि दरखास्त आह्वान

    निजामती सेवाका पाँचौँ तहमा बढुवाको लागि दरखास्त आह्वान

    काठमाडौँ– निजामती सेवाका पाँचौँ तहमा बढुवाको लागि दरखास्त आह्वान गरेको छ ।

    आज (बिहीवार) मधेस प्रदेश लोक सेवा आयोगले एक सुचना जारी गर्दै निजामती सेवाका सहायक पाँचौँ (अप्राविधिक–प्राविधिक)पदमा बढुवाको लागि दरखास्त आह्वान गरेको हो।

    जार िसुचना अनुसार, पाँचौँ (अप्राविधिक–प्राविधिक)पदमा बढुवाको लागि दरखास्त आह्वान गरेको हो।

    प्रदेश निजामती सेवा ऐन, २०७७ बमोजिम प्रदेश निजामती सेवाका सम्भाव्य उम्मेदवारहरूले आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लेखित विवरण खुलाई दरखास्त दिन पर्ने आयोगले सूचनामा उल्लेख गरेको छ।

    उम्मेदवारले एकप्रति दरखास्त फाराम स्पष्टसँग भरी दरखास्त तोकिएको मितिसम्म फाराम आयोगको कार्यालयमा बुझाउनु पर्ने छन्। फाराम बुझाउने अन्तिम मिति पौष १६ सम्म रहेको छ।