यस्ता छन् विपद् व्यवस्थापन राष्ट्रिय परिषद्का सात निर्णय - Chaitanya News
  • 2026-07-03
  • 19:16:14
  • शुक्रबार,आषाढ १९, २०८३
  • यस्ता छन् विपद् व्यवस्थापन राष्ट्रिय परिषद्का सात निर्णय

    यस्ता छन् विपद् व्यवस्थापन राष्ट्रिय परिषद्का सात निर्णय

    काठमाडौँ– सरकारले असोज १७–१९ गतेको बाढी पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ।

    आज (मंगलबार) बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औँ बैठकले यो सहित सात निर्णय गरेको हो।