1. तलका मध्ये सन् 2024 मा नेटोको 32 औ सदस्य बन्ने राष्ट्र कुन हो ?
a. टर्की b. म्यासेडोनिया c. मोन्टेनेग्रो D. स्वेडन
2. नेपाललाई कहिले सम्म सहयोगापेक्षी सडक मानवरहित नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ ?
A. वि.सं. २०८१ B. वि.सं. २०८२ C. वि.सं. २०८३ D. वि.सं. २०८४
3. १६ औ योजनाले योजनाको अन्त्य सम्ममा मानव विकास सूचकांक कति पु¥याउने लक्ष्य लिएको छ ?
A. ०.६५० B. ०.७५० C. ०.६७० D. ०.५७०
4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
पुरस्कार, २०८० प्राप्त व्यक्ति
a. पद्यश्री साहित्य 1. प्रा.डा. केदारभक्त माथेमा
b. पद्यश्री साधना 2. प्रा.कृष्ण गौतमको उपन्यास “अद्धैत”
c. पद्यश्री गौरव 3. पवनकुमार चामलिङ
A) a1,b2,c3 B) a3,b1,c2 C) a2,b3,c1 D) a1,b2,c3
5. संयुक्त राष्ट्रसंघले सन् २०४० (सन् २०२३ )सम्म प्लास्टिकजन्य प्रदूषण कति प्रतिशत कटौती हुने आँकलन गरेको छ ?
a. ८० प्रतिशत B. ६० प्रतिशत C. ९० प्रतिशत D. ४० प्रतिशत
6. नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८० का अनुसार नेपालमा कति वटा देशको प्रत्यक्ष लगानी रहेको छ ?
A. ५० वटा B. ६० वटा C. ५७ वटा D. ५८ वटा
7. तलका भनाई विचार गर्नुहोस् ।
१. आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १३.० प्रतिशत रहेको थियो ।
२. आर्थिक सर्वेक्षण २०८०/८१ बमोजिम नेपालमा २०.२७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको छ ।
A. दुबै ठिक B. १ मात्र ठिक C. २ मात्र ठिक D. सबै बेठीक
8. कुन कथन गलत छ ?
A. चाल्र्स डार्बिनको जन्म सन् १८०९ मा बेलायतमा भएको हो ।
B. चाल्र्स डार्बिनले १८५९ मा The origin of species किताब निकालेका हुन ।
C. उनको पुस्तक The Decent of Man ले नोबेल पुरस्कार प्राप्त ग¥यो ।
D. Theory of evolution का प्रतिपादक डार्बिन हुन ।
9. हरितगृह कसले पत्ता लगाएका हुन ?
A. वेरिन जिन फेरियर B. अर्थिनस C. जोसेफ फैरिएर D. सेरउड रोल्याण्ड
10. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाईन्छ ?
A. अक्टोबर ८ B. सेप्टेम्बर ८ C. मार्च ८ D. सेप्टेम्बर १६
11. तलका मध्ये कुन जोडा सही छैन् ।
1. Apiculture – मौरी
2. Sericulture – रेशम खेती
3. Etymology – किराको अध्ययन
4. Acoustic – हवाईजवाज
a. 1 र 3 B. 2 र 4 C. 3 र 4 D. सबै सही
12. लोलुफेरा अभियान के सँग सम्बन्धित छ ?
A. पर्यटन व्यवसाय B. पर्वतमाला C. पदमार्ग D. हिमरेखा
13. विश्वव्यापी लैंगिक अन्तराल सुचकांक, 2023 मा नेपाल कति औ स्थानमा रहेको छ ?
A. १४२ औ B. ११६ औ C. ११० औ D. ९४ औ
14. तलको कुन जोडा गलत छ ?
A. राष्ट्रिय दलित आयोग- धारा २५५ B. राष्ट्रिय समावेशी आयोग – धारा २५८
C. मधेशी आयोग – धारा २६१ D. मुस्लिम आयोग – धारा २६४
15. राष्ट्रपतिय निर्वाचनमा र राष्ट्रिय सभा निर्वाचनको मतभार सम्बन्धमा विचार गर्नुहोस् ।
I. संघीय संसदको मतभार ७९ रहेको छ ।
II. प्रदेश संसदको मतभार ४८ रहेको छ ।
III. स्थानीय जनप्रतिनिधिको मतभार १७ रहेको छ ।
A. I र II ठीक III बेठीक B. I र III मात्र ठीक
C. सबै ठीक D. सबै बेठिक
16.आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार अनुसार कृषि क्षेत्रको योगदान कति रहेको छ ?
A) 62.90% B) 24.09% C) 25.10% D) 30.10%
17.नेपालको अन्तरिम संविधान, २०६३ को तलका मध्ये कुन चाँहि संशोधनले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गरेको थियो ?
A. पहिलो संशोधन B. दोस्रो संशोधन C. तेस्रो संशोधन D. चौथो संशोधन
18. नेपालको संविधानको धारा ४ र ६ मा क्रमशः के के सम्बन्धी व्यवस्था गरिएको छ ?
A. राष्ट्र र नेपाल राज्य B. राष्ट्र हित र राष्ट्रभाषा
C. नेपाल राज्य र राष्ट्रभाषा D. राष्ट्रभाषा र सरकारी कामकाजको भाषा
19. भूमिहिन दलितलाई एकपटक राज्यले जमिन उपलब्ध गराउनेछ् कुन मौलिक हक हो ?
A. सम्पति सम्बन्धी B. आवासको हक C. दलितको हक D. समानताको हक
20. बेलायतमा औद्योगिक क्रान्ति हुनुका कारणहरु तलका मध्ये कुन कुन हुन ?
१. बेलायतको भौगोलिक स्थिति
२. बेलायतमा भएको राजनीतिक स्थिति
३.औंपनिवेशिक एकाधिकार
A. १ र २ सहि B. १ र ३ सहि C. २ र ३ सहि D. सबै सहि
उत्तरः
1. D 11. C
2. B 12. C
3. A 13. B
4. C 14. C
5. A 15. A
6. D 16. B
7. A 17. D
8. C 18. C
9. C 19. C
10. B 20. D
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610