लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 16:35:39
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. संयुक्त राष्ट्र संघले (UNO) सन् 2026 लाई कुन वर्षको रुपमा मनाउने निर्णय गरेको छ ?
    A. कोदो वर्ष                B. उट वर्ष               C. हिमनदी वर्ष             D. दिगो विकासका लागि स्वयंसेवक

    2. पहिलो (Digital Nation ) बन्ने तयारीमा रहेको राष्ट्र कुन हो ?
    A) Tuvalu                  B) Seychelles       C) Brunei               D) Vanuaty

    3. सुशासनको अवधारणाका प्रस्तोता को हुन् ?
    A. डेबिड ओसबर्न        B. टेड गोवलर         C. माथिका दुवै          D. माथिका कुनै

    4.BRI (Belt and Road initiative ) हस्ताक्षर गर्ने नेपाल कति औ राष्ट्र हो ?
    A) 40 th                     B) 41th                  C) 42 th                  D) 43th

    5. निम्नलिखित कथनहरु बारेमा विचार गर्नुहोस् ।
    १) मेचे, कोचे, किसान जाति झापा जिल्लामा बसोबास गर्दछन् ।
    २) माझी जातिको कुल देवतालाई भीमसेन भनिन्छ ।
    ३) हलेशी मन्दिरमा राई जाति पूँजारी हुन्छन् ।
    ४) थकाली जातिको पुरोहितलाई ज्वाई भनिन्छ ।
    माथिका जोडामा नमिल्ने जोडा कुन हो ?
    A. १ र २ मात्र              B. ३ र ४ मात्र               C. १,३ र ४ मात्र            D. ४ मात्र

    6. तलका भनाईहरुबाट एउटा अवधारणा स्पष्ट हुन्छ् सही विकल्प छनौट गर्नुहोस् ।
    १. संविधान देशको मुल कानून हो ।
    २. कानूनको नजरमा सबै समान हुन्छन् ।
    ३. कानूनको प्रयोगमा भेदभाव हुँदैन ।
    ४. कानून भन्दा माथि कोही हुँदैनन् ।
    A. राजतन्त्र                 B. शैनिकतन्त्र                C. विधिको शासन           D. गणतन्त्र

    7. सार्कको सांतौ शिखर सम्मेलनले गरेको महत्वपूर्ण निर्णय दिइएका मध्ये कुन हो ?
    A. आठाँ शिखर सम्मेलन श्रीलंकामा गर्ने
    B. नेपालमा सार्क क्षयरोग केन्द्रको स्थापना गर्ने
    C. लागु औषधको अवैध ओसारपसार नियन्त्रण गर्ने
    D. क्ब्एत्ब् मा हस्ताक्षर गर्ने

    8. नेपाल र अंग्रेज वीच भएका युद्धहरु मितिको आधारमा अघि देखि पछिल्लो क्रम कुन सहि छ ?
    A. जितगढी युद्ध, देउथल युद्ध, अल्मोडा र जैथक युद्ध
    B. नालापानी युद्ध, देउथल युद्ध, अल्मोडा युद्ध र जैथक युद्ध
    C. नालापानी युद्ध, जैथक युद्ध, अल्मोडा युद्ध र देउथल युद्ध
    D. जितगढी युद्ध, अल्मोडा युद्ध, जैथक युद्ध र नालापानी युद्ध

    9. विश्वको सबैभन्दा ठूलो सिमसार क्षेत्र कुन हो ?
    A) The Pantanal      B) Grands affuents
    C) Sud’d                    D) I bera Weltands

    10. विभिन्न सन्धि तथा सम्झौता गर्न व्यक्तिहरुको समूहको जोडा मिलाउनुहोस् ।

    a. महाकाली                1. गुलजरी लाल नन्दा
    b. केरुङ सन्धि            2. जनरल टुङट्वाङ
    c. वेत्रावति सन्धि          3. पि.वि. नरसिंह राव
    d. कोशी सम्झौता       4. साकिया लामा
    A) a3,b4,c2,d1        B) a3,b2,c1,d4            C) a4,b3,c2,d1                      D) a2,b3,c1,d4

    11. भारतीय स्वतन्त्रता संग्रामको महत्वपूर्ण मिति दिइएको छ् अध्ययन गरी कुन जोडा गलत छ् । पत्ता लगाउनुहोस् ।
    समुह क                                        समूह ख
    A. असहयोग आन्दोलन शुरु – 1 Aug 1920
    B. पाकिस्तान स्वतन्त्रता – 14 Aug 1947
    C. भारत गणतन्त्रात्मक मुलुक – 15 Aug 1947
    D. गान्धीको हत्या – 30 Jan 1948

    12. The state of world population Report – 2023 का अनुसार चिनको जनसंख्या भन्दा भारतको जनसंख्या कतिले बढि रहेको छ ?
    A. 29 लाख                 B. 30 लाख                C. 40 लाख                              D. 20 लाख

    13. हरितगृहमा प्रभाव पार्ने ग्याँस मध्ये क्लोरोफ्लोरो कार्बनको (CFC) कति प्रतिशत हिस्सा रहेको छ ?
    A) 12%                      B) 15%                      C) 20%                                  D) 25%

    14. सार्क (SAARC) आर्थिक संघको प्रधान कार्यालय कहाँ रहेको छ ?
    A. नेपालको काठमाण्डौ           B. भारतको नयाँ दिल्ली
    C. बंगलादेशको ढाका              D. अफगानिस्तानको काबुल

    15. संयुक्त राष्ट्रसंघका ९ औ महासचिव एन्टोनियो गुटरेसले कहिले नेपालको संघीय संसदमा सम्बोधन गर्नुभयो ?
    A. २९ अक्टोवर २०२३            B. ३० अक्टोवर २०२३          C. ३१ अक्टोवर २०२३           D. १ नोभेम्बर २०२३

    16. पारा ओलम्पिकमा काँस्य पदक बिजेता पलेशा गोवर्धनको ५७ के.जी तौल समूहमा कुन देशकी खेलाडी तथा कसलाई पराजित गरी एतिहासिक काँस्य पदक जितेकी हुन् ?
    A. सर्विया, मारिया मिसेभ              B. पमेन अमिना जोत
    C. भारत, अभानी लेखरा                D) England, Sarah Storey

    17. जलवायु क्लब कार्यान्वयनमा ल्याउने अन्तर्राष्ट्रिय निकाय कुन हो ?
    A) G-7                B) EU                  C) W.M.O                   D) UNEP

    18. आर्थिक सर्वेक्षण (२०८०र८१) अनुसार विदेशी लगानी स्वीकृति पाएका परियोजनाको देशगत क्रम कुन सहि छ ?
    A. चीन, भारत, हङकङ, दक्षिण कोरिया, अमेरिका         B. भारत, चीन, दक्षिण कोरिया, हङकङ
    C. चीन, दक्षिण कोरिया, स्पेन, क्यानडा, अमेरिका           D. अमेरिका, चीन, भारत, स्पेन, क्यानडा

    19. तलका कथनहरु अध्ययन गर्नुहोस् ।
    १. २०८० फागुनसम्म रेडियो नेपालको प्रसारण पहुँच ९३ प्रतिशत रहेको छ ।
    २. २०८० फागुनसम्म डिजिटल टेलिभिजनको पहुँच ७२ प्रतिशत घरधुरीमा पुगेको छ ।
    ३. २०८० फागुनसम्म जम्मा ७८४४ पत्रपत्रिका दर्ता भएका थिए ।
    ४. कतार एयरवेज र सिङ्गापूर एयरलाईन्ससँग २८ देशमा अन्तर्राष्ट्रिय डाँक ढुवानीको लागि सम्झौता भई ढुवानी कार्य भईरहेको छ ।
    माथिका कथनहरु कुन चाहि बेठिक रहेको छ ?
    A. १ मात्र                     B. २ मात्र                   C. ३ मात्र                  D. ४ मात्र

    20. १६ औ योजनाको अन्त्यसम्म आर्थिक वर्ष २०८५/८६ मा जलवायु उत्तरदायी बजेट कति प्रतिशत पू¥याउने लक्ष्य रहेको छ ?
    A) 20%                     B) 30%                    C) 10%                   D) 6%

    उत्तरहरुः

    1. D        11. C
    2. A        12. A
    3. C        13. D
    4. B        14. A
    5. A        15. A
    6. C        16. A
    7. D        17. A
    8. B        18. A
    9. A        19. C
    10. A      20. A

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamul, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 985114610