1. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
Group I Group II
a. मुलुकी ऐन 1. B.S 2006
b. मोहन आकाशवाणी 2. B.S 1910
c. गोरखापत्रको प्रकाशन 3. B.S 1990
d. महाभुकम्प 4. B.S 1958
A) a2,b4,c1,d3 B) a2,b1,c4,d3 C) a4,b2,c3,d1 D) a2,b1,c3,d4
2. माथिल्लो तामाकोशी आयोजनाको क्षमता (मे.वा) कति रहेको छ ?
A. १४४ B. ४५६ C. ७० D. ६९
3. पर्यटन दिवस, २०२३ को नारा निम्न मध्ये कुन हो ?
A) Rethinking tourism B) life time experience
C) Tourism and green investment D) Tourism for health
4. वि.सं. २०३६ सालको जनमत सङग्रहमा बहुदलले कति जिल्ला प्राप्त गरेको थियो ?
A. २० जिल्ला B. २२ जिल्ला C. २५ जिल्ला D. ३५ जिल्ला
5. भित्री ग्रह अन्र्तगत कुन कुन ग्रहहरु पर्दछन ?
A. बुध, शुक्र, पृथ्वी र मंगल B. बुध, शुक्र, पृथ्वी र शनि
C. बुध, शुक्र, पृथ्वी र बृहस्पति D. बुध, शुक्र, पृथ्वी र अरुण
6.AFC Asian Cup, 2023 को उपाधि कुन देशले जितेको हो ?
A) Jordan B) Qatar C) Japan D) Syria
7. तलका भनाई विचार गर्नुहोस् ।
१. G-20 को नयाँ सदस्य देश Africa Union हो ।
२. INTERPOLE को ९१ औ सम्मेलन 2023 Nov. 28 मा भएको थियो ।
३. G-7 सम्मेलन, २०२४ ईटालीमा हुनेछ ।
A. १ मात्र सहि B. २ र ३ मात्र सहि C. सबै सहि D. दुवै गलत
8. विश्व स्वास्थ्य संगठन (WHO) को स्थापना कहिले भएको हो ?
A. सन् १९४८ अप्रिल ७ B. सन् १९४८ मे ७
C. सन् १९४८ फेब्रुअरी ७ D. सन् १९४८ जनवरी ७
9. तलका भनाई विचार गर्नुहोस् ।
१. विश्वमै सबैभन्दा उच्च स्थानबाट बग्ने नदी अरुण हो ।
२. ८ हजार मिटर भन्दा अग्ला सम्पुर्ण हिमाल आरोहण गर्ने पहिलो व्यक्ति राईनहोल्ड मेसरनर हुन ।
३. विश्वको सबैभन्दा लामो र अग्लो पदमार्ग द ग्रेट हिमालयन ट्रेल हो ।
A. १ र २ ठिक B. २ र ३ ठिक C. १, २ र ३ ठिक D. १ र ३ ठिक
10. जर्मनी र पोल्याण्ड बीचको सीमा रेखा कुन हो ?
A) Blue Line B) Maginot Line C) Order Neisse Line D) 20th parallel
11. ह्याङहो, अमुर, यान्जे, क्लोराडो नदीहरु कुन महासागरका प्रमुख नदि हुन ?
A. प्रशान्त महासागर B. आन्ध्र महासागर C. हिन्द महासागर D. कुमेरु
12. तलका भनाई विचार गर्नुहोस् ।
१. सुरक्षा परीषद्को सबैभन्दा धेरै पटक अस्थायी सदस्य हुने राष्ट्र जापान हो ।
२. सुरक्षा परिषद्को सबैभन्दा धेरै पटक अस्थायी सदस्य हुने सार्क राष्ट्र भुटान हो ।
३. संयुक्त राष्ट्रसंघको सबैभन्दा सफल अंग भनेर जिम्मा जमानी परिषद्लाई चिनिन्छ ।
माथि दिइएका भनाईहरु मध्ये कुन कुन सहि छन ।
A. २ र ३ B. १ र ३ ठिक C. सबै ठिक D. १ र २ ठिक
13. MRP सम्बन्धी गतिविधि संयुक्त राष्ट्रसंघीय कुन विशिष्टीकृत निकाय अन्र्तगत पर्दछ ?
A) ICAO B) ILO C) UNWTO D) IBRD
14.दक्षिण एसिया र दक्षिण पूर्व एसियाका देशहरुको समुह संलग्न अन्तर्राष्ट्रिय संस्था कुन हो ?
A) ASEAN B) SAARC C) BIMSTEC D) SAFTA
15. जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय पेरिस सम्झौता कहाँ सम्पन्न भएको हो ?
A. ब्राजिलको रियो द जेनेरियोमा B. केन्यामा C. जेनेभा D. फ्रान्स
16. नेपाल विश्व संरक्षण संघ (IUCN) को कहिले सदस्यता प्राप्त गरेको थियो ?
A. सन् १९७३ B. सन् १९७४ C. सन् १९७१ D. सन् १९७०
17. जनगणना, 2078 अनुसार धेरै जनसंख्या भएको धर्मको क्रम मिलाउनुहोस् ।
A. हिन्द, बौद्ध, ईस्लाम, क्रिश्चियन र किँरात
B. हिन्द, बौद्ध, किँरात, ईस्लाम र क्रिश्चियन
C. हिन्द, बौद्ध, ईस्लाम, किँरात र क्रिश्चियन
D. हिन्द, ईस्लाम, बौद्ध, किरात र क्रिश्चियन
18. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a. माईक्रोफोन 1. जर्ज ईष्टमेन
b. हेलिकप्टर 2. थोमस अल्वा एडिसन
c. मुभी प्रोजेक्टर 3. एमिल वर्लिनर
d. कोडाक फिल्म 4. बे्रक्वेट
A) a3,b4,c1,d2 B) a4,b3,c1,d2 C) a2,b4,c1,d3 D) a3,b4,c2,d1
19. अपूर्ण चापको नियम र परमाणु सिद्धान्तको नियम कुन वैज्ञानिकले आविष्कार गरेका हुन ?
A. जोन डाल्टन B. माईकल फराडे C. चाल्र्स डार्बिन D. आर्किमिडिज
20. ऐतिहासिक महत्वको सिम्रौनगढ कुन जिल्लामा पर्दछ ?
A. बारा B. पर्सा C. रौतहट D. मकवानपुर
उत्तरहरुः
1. B 11. A
2. B 12. B
3. C 13. A
4. A 14. C
5. A 15. D
6. B 16. A
7. C 17. C
8. A 18. D
9. C 19. A
10. C 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 632