1.हिमालहरुको अवस्थितिको आधारमा पुर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सहि हो ?
A. सगरमाथा, कुम्भकर्ण, पुमोरी, अपि, सैपाल
B. कुम्भकर्ण,सगरमाथा, पुमोरी, अपि, सैपाल
C. कुम्भकर्ण,सगरमाथा, पुमोरी, सैपाल, अपि,
D. सगरमाथा, कुम्भकर्ण, पुमोरी, सैपाल, अपि,
2. जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
a. सबैभन्दा ठुलो मानव निर्मित ताल 1. फोक्सुण्डो ताल
b. ढुंगाा हान्ने ताल 2. झिलामिला ताल
c. फरक फरक रङको पानी देखिने ताल 3. इन्द्र सरोवर
d. y आकारको ताल 4. मैदी ताल
A) a3,b4,c2,d1 B) a3,b2,c4,d1 C) a4,b3,c2,d1 D)a3,b4,c1,d2
3. इलाइची कोठी तलका मध्ये कुन विषयसँग सम्बन्धित छ ?
A. लेखा परिक्षण B. राजस्व C. वाणिज्य D. प्रशासन
4. नेपालमा जिल्लास्थित प्रशासनिक संरचनामा मौजा प्रगन्ना र जिल्ला भन्ने तीन तह कुन कालमा थियो ?
A. पञ्चायत काल B. राणा काल C. लिच्छीवि काल D. मल्ल काल
5. एतिहासिक जनमत संग्रहका क्रममा गठित राष्ट्रिय चुनाव आयोगका अध्यक्ष को थिए ?
A. ऋषिकेश शाह B. भगवती प्रसाद सिंह
C. भवानी प्रसाद सिंह D. होराप्रसाद जोशी
6. बौद्ध दर्शन अनुसार निम्न सुचि I र सुचि II बीच जोडा मिलाउँनुहोस् र तलको कोडबाट सही उत्तर छान्नुहोस् ।
सुचि I सुचि II
a. सुक्त पिटक 1. नैतिक संहिता
b. विनय पिटक 2. सामाजिक संहिता
3. धार्मिक संहिता
A) a1,b2 B) a2,b3 C) a3,b1 D) a1,b3
7. सुचि I र सुचि II बीच जोडा मिलाउँनुहोस् र तलको कोडबाट सही उत्तर छान्नुहोस् ।
सुचि I सुचि II
a. कौरा नाच 1. तामाङ
b. भोटेशेलो 2. मगर
c. ट्रहोटे पर्व 3. व्यासी
d. बडानी पुजा 4. गुरुङ
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a3,b4,c2,d1 D) a2,b1,c4,d3
8. पाटनको कृष्ण मन्दिर निर्माण गर्न लगाउने राजा को हुन ?
a. प्रताप मल्ल B. सिद्धिनरसिंह मल्ल C. भुपतीन्द्र मल्ल D. लक्ष्मी नरसिंह मल्ल
9. लामो साँघु रामेछाप सडक खण्डको नाम केहो ?
A. बालकृष्णसम मार्ग B. पुष्पलाल मार्ग C. मनमोहन मार्ग D. सिद्धिचरण मार्ग
10. नेपालको पहिलो चुरोट कारखाना कुन हो ?
A. जनकपुर चुरोट कारखाना B. देउराली चुरोट कारखाना
C. सुर्य टोवाको कम्पनी D. नेपाल चुरोट कारखाना
11. निजी क्षेत्रको लगाानीमा सम्पन्न भएको नेपालको पहिलो जलविद्युत योजना कुन हो ?
A. थामे B. मध्यमस्र्याङ्दी C. फर्पिङ D. खिम्ती
12. जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
a. सिद्धार्थ राजमार्ग 1. भारत
b. पृथ्वी राजमार्ग 2. चीन
c. भिमदत्त राजमार्ग 3. जापान
d. वि.पी कोईरला 4. अमेरिका
A) a2,b1,c3,d4 B) a1,b2,c4,d3 C) a2,b1,c4,d3 D) a1,b2,c3,d4
13. जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
a. प्रयोगात्मक विज्ञानका पिता 1. माईकल फराडे
b. Multiple proportion 2. आर्किमिडिज
c. Prince of experiment 3. अल्वर्ट आईन्स्टाईन
d.Theory of Relativity 4. जेन डाल्टन
A) a2,b4,c1,d3 B) a2,b4,c3,d1 C) a2,b1,c4,d3 D) a4,b2,c1,d3
14.झुटो पत्ता लगाउन प्रयोग गरिने यन्त्रको नाम के हो ?
a. सिस्मोग्राफ B. पोलिग्राफ C. फेडोमिटर D. आइस्टाइन
15.Salphone Therapy को प्रयोग केको उपचारमा गरिन्छ ?
A. कलेजो प्रत्यारोपण B. मृगौला C. क्यान्सर D. कुष्ठरोग
16. राडर Radar को आविष्कार गर्ने वैज्ञानिक को हुन ?
A. सर रवर्ट वाट्सन वाट B. जोसेफ नियसी C. जेम्स वाट्सन D. जोन डाल्टन
17. तलको कुन भनाई बेठीक छ ?
A. गति (Velocity) भेक्टर राशि हो ।
B. हामीले खाने खानामा भिटामिन A को कमी भएमा रतन्धो रोग लाग्छ ।
C. Anti-Rabies इन्जेक्सनको आविष्कार लुई पाश्चरले गरेका हुन ।
D. धनुष्टंकार रोगबाट B.C.G खोप दिईन्छ ।
18. सिस्नोमा भएको कुन तत्वको कारणले पोल्छ ?
A. एस्कर्विक B. साईट्रिक एसिड C. हाइड्रोक्लोरिक एसिड D. मिथ्योनोइक एसिड
19. अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा एजेन्सीको प्रधान कार्यालय कहाँ छ ?
A) New York B) Abu Dhabi C) Geneva D) Geneva
20. अन्तर्राष्ट्रिय श्रम संगठनको कहिले नोबेल शान्ति पुरस्कार प्राप्त गरेको थियो ?
A) 1970 AD B) 1969 AD C) 1972 AD D) 1973 AD
उत्तरहरुः
1. C 11. D
2. A 12. B
3. C 13. A
4. B 14. B
5. B 15. D
6. C 16. A
7. D 17. D
8. C 18. D
9. B 19. B
10. D 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 596