1.Economic Freedom Index, 2023 मा नेपाल कति औ स्थानमा रहेको छ ?
A. ९५ औ B. १४२ औ C. १४५ औ D. १४० औ
2. तलका भनाई मध्ये कुन गलत छ ?
A. मिस नेपाल, २०२३ को उपाधी जित्ने सुन्दरी श्रीच्छा प्रधान हुन ।
B. टर्कीमा शक्तिशाली भूकम्प सन,२०२३ फेबु्रअरी मा गएको हो ।
C. नेपाल धेरै रेमिटेन्स भित्र्याउने मुलुकमा २३ औ स्थानमा रहेको छ ।
D. नेपालसँग दौत्य सम्बन्ध कायम भएको राष्ट्र नाउरु हो ।
3. बेलायतका नयाँ राजा चाल्र्स तृतीयको राज्य भिषेक कहिले भएको हो ?
A. सन् २०२३ मे ६ B. सन् २०२३ मे ७ C. सन् २०२३ मे ९ D. सन् २०२६ मे ८
4. एक अर्कोको ऐनामा देखिने प्रतिबिम्ब (Mirror Image) हुने आकार भएका महादेशहरु कुन कुन हुन ?
A. अफ्रिका र दक्षिण अमेरिका B. अफ्रिका र एशिया
C. एशिया र दक्षिण अफ्रिका D. अफ्रिका र उत्तर अमेरिका
5. जलवायु परिवर्तनको प्रभाव कम गर्नका लागि विश्वको ध्यानकर्षण गर्न पानीमुनि मन्त्रिपरिषद्को बैठक गर्ने राष्ट्र कुन हो ?
A. भुटान B. जापान C. माल्दिभ्स D. बंगलादेश
6. चन्द्र धरातलमा पुग्ने पहिलो अन्तरिक्ष यान कुन हो ?
A. लुना २ B. लुना १ C. लुना ३ D. लुना ४
7. तल दिइएका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. आधुनिक ओलम्पिकको आयोजना गर्ने पहिलो देश – ग्रीक
२. चन्द्रमा मानिस पठाउने पहिलो देश – अमेरिका
३. अन्तरिक्षमा कृत्रिम भूउपग्रह पठाउने देश – रसिया
A. २,३ मात्र सहि B. १,३ मात्र सहि C. १,२ मात्र सहि D. सबै सहि
8. एक गाउँ एक उत्पादन कार्यक्रम (OVOP) हाल नेपालका कति जिल्लामा सञ्चालित रहेको छ ?
A. ७७ जिल्लाा B. ३२ जिल्ल C. ६६ जिल्ला D. ४२ जिल्ला
9. संयुक्त राष्ट्रसंघमा मान्यता प्राप्त ६ भाषाको सूचिमा देहायका मध्ये कुन भाषा पर्दैन ?
A. अरबी B. स्पेनीस C. जापानीज D. फ्रेन्च
10. राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा कम जनसंख्याले बोल्ने भाषा कुन हो ?
A. नुराङ B. कुसुण्डा C. बनकरिया D. राउटे
11. पहाडी जिल्लाबाट हिमाली जिल्लामा स्तोरन्नती हुने सबैभन्दा पछिल्लो हिमाली जिल्ला कुन हो ?
A. गोर्खा B. म्याग्दी C. धादिङ D. रुकुम पुर्व
12. अमेरिकी राष्ट्रपति जोन फिट्जेराल्ड केनेडीको गोली हानी कहिले हत्या गरिएको थियो ?
A. सन् १९७५ नोभेम्बर ४ B. सन् २००७ डिसेम्बर २७
C. सन् १९५९ नोभेम्बर २२ D. सन् १९५९ नोभेम्बर २०
13. विश्वमा सर्वप्रथम नोबेल पुरस्कार पाउने महिलाहरु वीच जोडा मिलाउनुहोस् ।
नोवेल पुरस्कार महिलाहरु
a. साहित्य तर्फ 1. मेरी क्युरी
b. शान्ति तर्फ 2. सेल्मा लागरलोफ
c. अर्थशास्त्र तर्फ 3. इलिनोर ओस्ट्रोम
d. भौतिकशास्त्र तर्फ 4. वेर्था भन सटनर
5. गर्टी थेरेसा
A) a1,b2,c3,d5 B) a2,b4,c3,d1 C) a2,b1,c3,d4 D) a4,b5,c1,d3
14. विश्व रक्तदान दिवस (World Blood Donor Day)कहिले पर्दछ ?
a. जुन ११ B. जुन १२ C. जुन १३ D. जुन १४
15. दिइएका मध्ये कुन ग्रह काला चट्टानहरुबाट निर्माण भएको हो ?
A. शुक्र B. पृथ्वी C. अरुण D. वरुण
16. पाथीभरा पूँजा कुन जाति सँग सम्बन्धित छ ?
A. जिरेल B. सुरेल C. नेवार D. फ्री
17. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. 1898-1901 1. मेक्सिको क्रान्ति
b. 1899- 1902 2. रससो – जापानी युद्ध
c. 1904 – 1905 3. बक्सर विद्रोह
d. 1910-1920 4. बोयर युद्ध
A) a1,b2,c3,d4 B) a4,b3,c1,d2 C) a4,b1,c3,d2 D) a3,b4,c2,d1
18. नेपालमा पहिलो संविधानको विघटन कहिले भएको थियो ?
A. वि.स २०६९ जेठ १४ B. वि.स २०६९ बैशाख १४
C. वि.स २०६९ मंसिर १४ D. वि.स २०६९ माघ १४
19. घोडे जात्राको चलन जयप्रकाश मल्लले चलाएका हुन भने, नाग र वासुकी पूजा कसले चलाएका हुन ?
A. सुवर्ण समशेर B. प्रताप मल्ल C. मानदेव D. अमर मल्ल
20. लिच्छवीकाल राजा अंशुवर्मालाई महासामन्तको पदवी कुन राजाले प्रदान गरेका थिए ?
A. हरिसिंह देव B. राजा पशुप्रेक्ष देव C. जितामित्र मल्ल D. शितदेव प्रथम
1. B 11. B
2. C 12. C
3. A 13. B
4. A 14. D
5. C 15. A
6. A 16. A
7. D 17. D
8. D 18. C
9. C 19. C
10. B 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 397