1. राष्ट्रिय सभामा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट कति सदस्य मनोनित हुन्छन ?
A. ५६ जना B. ३ जना C. ११ जना D. १३ जना
2. नेपालका २५ औ मुख्य सचिव शंकरदास बैरागीको कार्यकाल कहिले समाप्त भएको थियो ?
A. वि.सं. २०८० जेठ ३१ B. वि.सं. २०८० माघ ३१
C. वि.सं. २०८० असार ३१ D. वि.सं. २०८० बैशाख ३१
3. तलका भनाई विचार गर्नुहोस् ।
१. नेपालको ईतिहासमा २ वटा अन्तरिम संविधान जारी भएका थिए ।
२. नेपालको ईतिहासमा २ पटक संविधान सभाको निर्वाचन भएको थियो ।
३. नेपालको वर्तमान संविधानको मस्यौदामा ५०७ जनाले पक्षमा मतदान गरेका थिए ।
A. १ र २ ठिक B. २ र ३ ठिक C. १ र ३ ठिक D. सबै ठिक
4. अफ्रिकी महादेशको ईजिप्टमा Covid-19 को सर्वप्रथम कहिले देखा परेको थियो ?
A. सन् २०२० फेब्रुअरी १४ B. सन् २०२० जनवरी १४
C. सन् २०२० मे १४ D. सन् २०२० मार्च १४
5. क्षेत्रफको आधारमा ठुलो देखि सानो क्रम मिलाउँनुहोस् ।
A. प्रशान्त, आन्ध्र, हिन्द, कुमेरु, सुमेरु B.प्रशान्त, हिन्द, आन्ध्र, कुमेरु, सुमेरु
C. प्रशान्त, आन्ध्र, कुमेरु, सुमेरु, हिन्द D.प्रशान्त, आन्ध्र, हिन्द, सुमेरु, कुमेरु
6.SAARC साहित्य पुरस्कार, २०२३ कसलाई प्रदान गरिएको छ ?
A. कैलाम्पुडी राधाकृष्ण B. टेल स्विफ्ट C. माईकल रोजेन D. शेख मुजिबुर रहमान
7. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
झरना अवस्थित
A. पचाल – कालीकोट
B. सुलिगाँड -डोल्पा
C. ह्यातुङ – तेह्रथुम
D. टिपताला -ओखलढुंङ्गा
8. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
१.’Mosses and Lichen’ नामक वनस्पति टुन्ड्रा वनमा पाईन्छ ।
२. उष्ण प्रदेशीय सदावहार वन समुद्र सतहदेखि १२०० मिटर उचाई सम्म पाईन्छ ।
३. चारकोशे झाडी समशितोष्ण वन क्षेत्रमा पाईन्छ ।
माथिका भनाई कुन कुन गलत छन ?
A. १ र २ B. ३ र २ C. १ मात्र D. ३ मात्र
9. भारतीय स्वतन्त्रता आन्दोलनको ईतिहासमा सन् १९१९- १९४७ सम्मको अवधिलाई के नामले चिनिन्छ ?
a. भारत छोडु आन्दोलन b. गान्धी युग c. उदारवादी युग d. उग्रवादी युग
10. १६ औ पञ्चवर्षीय योजनाले ईन्टरनेटमा पहँुच प्राप्त मानिसहरुको संख्या कति प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ?
A)85% B) 90% C) 96% D) 60%
11. नेपालमा भएका प्रधानमन्त्रीहरुको मितिका आधारमा क्रम मिलाउँनुहोस् ।
A. भिमसेन थापा, रंगनाथ पौड्याल, फत्तेजंग शाह, पुष्कर शाह
B. भिमसेन थापा, रंगनाथ पौड्याल, पुष्कर शाह, फत्तेजंग शाह
C. भिमसेन थापा, पुष्कर शाह, रंगनाथ पौड्याल, फत्तेजंग शाह
D. भिमसेन थापा, पुष्कर शाह, फत्तेजंग शाह, रंगनाथ पौड्याल
12. ईबोला भाईरस मानिसमा कुन जीव बाट सरेको थियो ?
A. सुगुर B. परेवा C. हास D. चमेरो
13. नेपाली भाषामा पी.एच.डी गर्ने पहिलो महिला को हुन ?
A. बिनु लोहनी B. प्रभा बस्नेत C. सुभद्रा सुब्बा D. बानिरा गिरी
14. नेपाल राष्ट्रिय पुस्तकालय सर्वसाधारणहरुका लागि कहिले देखि खुला गरियो ?
A. वि.सं. २०१६ B. वि.सं. २०१८ C. वि.सं. २०१७ D. वि.सं. २०१९
15.MMR Vaccine कुन कुन सरुवा रोगबाट बच्नका लागि दिईन्छ ?
A) Measles, Mumps, Influenza B) Measles, Mumps, Rubella
C) Rabies, Measles, Mumps, D) Diphtheria, Measles, Mumps
16.TCP को पुरा रुप लेख्नुहोस् ।
A) Taught Control Protocol B) Transmission Control Protocol
C) Tactful Contrast Protocol D) Temperate Control Protocol
17.The origin Of species नामक पुस्तक चाल्र्स डार्बिनले कहिले प्रकाशित गरेका थिए ?
A. सन् १९५९ B. सन् १९६० C. सन् १९६५ D. सन् १९७०
18. जोडा मिलाउनुहोस् ।
शास्त्र अध्ययन
a. Anatomy 1. बाली विज्ञान
b. Astronomy 2. शरिरको संरचना बारे
c. Apiculture 3. अन्तरिक्ष पिण्डको विज्ञान
D. Agronomy 4. मौरिपालन उत्पादन
A) a3,b1,c4,d2 B) a2,b3,c4,d1 C) a1,b2,c4,d3 D) a3,b2,c1,d4
19.फोटो ईलेक्ट्रिसिटि सिद्धान्तका प्रतिपादक कसले गरेका हुन ?
A. आईस्टाईन B. आर्किमिडिज C. रुदर फोर्ड D. अटोहान
20. अन्तरिक्षमा तारामण्डलहरु कति वटा रहेका छन ?
A. ४९ वटा B. ७० वटा C. ७८ वटा D. ८८ वटा
उत्तरः
1. B 11. B
2. A 12. D
C. D 13. C
4. A 14. C
5. A 15. B
6. D 16. B
7. D 17. A
8. D 18. B
9. B 19. A
10. B 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 385