1.WTO को मुलभुत सिद्धान्तहरु कति वटा रहेका छन ?
A. २ वटा B. ३ वटा C. ४ वटा D. ५ वटा
2. खाद्य र कृषि संगठन (FAO) को प्रधानकार्यालय कहाँ रहेको छ ?
A. स्वीजरल्याण्ड B. इटालीको, रोममा C. जेनेभा D. पेरिस
3. खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद तथा आर्थिक प्रशासन विनिमावली, २०७९ अनुसार कति रकमको कार्य गर्दा खरिदको गुरुयोजना तयार गर्नुपर्दछ ?
A. ५ करोड B. १० लाख C. १० करोड D. दुई लाख
4. विश्व खाद्य परिषद् (WFC) को स्थापना कहिले भएको हो ?
A. सन् १९६६ B. सन् १९५७ C. सन् १९७४ D. सन् १९७३
5. लिच्छवीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
A. भटनायक B. बलाध्यक्ष C. दण्डनायक D. सर्वदण्डनायक
6. आर्थिक विकास तथा प्रशासन केन्द्र (CEDA) मा सहयोग गर्ने देश कुन हो ?
A. भारत B. अमेरिका C. रुस D. चीन
7. सार्कको १८ औ शिखर सम्मेलनमा सबै आठ सदस्य राष्ट्रले औपचारिक गरी सहमती गरेको विषय कुन हो ?
A. वातावरणीय संरक्षण B. आप्रवासी कामदारको संरक्षण
C. जलविद्युत उर्जा D. व्यापार सहजीकरण
8. देहायका मध्ये संयुक्त राष्ट्र संघको प्रमुख अंग कुन होईन ?
A) International Labor Organization B) International Court Of justice
C) Secretariat D) Trusteeship Council
9. नेपालमा हालसम्म भएका सार्क सम्मेलन तलका मध्ये कुन कुन हुन ?
A. तेस्रो, एघारौ र अठारौ B. तेस्रो, दशौ र बाह्रौ
C. दोस्रो, नवौ र अठारौ D. पहिलो, एघारौ र अठारा
10. नेपाल अधिराज्यको संविधान, २०१५ मा समितिको अध्यक्ष को रहेका थिए ?
A. भगवती प्रसाद सिंह B. ऋषिकेष शाह C. विश्वनाथ उपाध्याय D. लक्ष्मण प्रसाद अर्याल
11. संयुक्त राष्ट्रसंघको आदर्श वाक्य देहायका मध्ये कुन हो ?
A) It’s Your eye B) It’s your world C) It’s your village D) It’s your home
12. भारतसँग मात्र सिमाना जोडिएका नेपालका पहाडी जिल्लाहरु कुन कुन हुन ?
A. पाँचथर, ईलाम र बैतडी B. पाँचथर, ईलाम, डडेलधुरा र बैतडी
C. पाँचथर, तेह्रथुम, ईलाम र बैतडी D. पाँचथर, ईलाम, डडेलधुरा र बझाङ
13. जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे कुन नदीको किनारमा अवस्थित छ ?
A. नादरखोला B. तिनाउ C. मुगु कर्णाली D. तिला
14. लेकाली वनस्पति पाईने उचाई कति रहेको छ ?
A. समुन्द्र सतहदेखि २१००- ३३५० मिटरसम्मको उचाई
B. समुन्द्र सतहदेखि ३३५१ – ५००० मिटरसम्मको उचाई
C. समुन्द्र सतहदेखि ३३०० – ४००० मिटरसम्मको उचाई
D. समुन्द्र सतहदेखि २१०० -५००० मिटरसम्मको उचाई
15. ३५ जिल्लाका सदरमुकामलाई राणाहरुले कति भाँगमा बाडेका थिए ?
A. २ भागमा B. ३ भागमा C. ४ भागमा D. १ भाग
16.प्रदेश सरकारको कामकाजको भाषा के हुनेछ ?
A. बहुसंख्यक जनताले बोल्ने राष्ट्रिय भाषा
B. प्रदेश सरकारले तोकेको भाषा
C. बहुसंख्यक जनताले बोल्ने कम्तीमा दुई भन्दा बढी अन्य राष्ट्रिय भाषा
D. बहुसंख्यक जनताले बोल्ने एक वा एक भन्दा बढी अन्य राष्ट्रिय भाषा
17. अपराध पिडितलाई कानून बमोजिम कस्तो न्याय पाउँने हक हुने छ ?
A. सामाजिक पुनःस्थापना र क्षतीपूर्ती B. सामाजिक पूनस्थापना
C. क्षतीपूर्ती सम्बन्धी D. सम्मान पूर्वक बाच्न पाउने
18. नेपालको संविधानमा सार्वभौमसत्ता र राजकीयसत्ता सम्बन्धी कति धारामा व्यवस्था छ ?
A. धारा १ B. धारा २ C. धारा ३ D. धारा ४
19. कोशी सम्झौता कहिले भएको थियो ?
A. वि.सं. २०११ बैशाख १२ B. वि.सं. २०११ जेठ १२
C. वि.सं. २०११ असार १२ D. वि.सं. २०११ मंसिर १२
20. पूनर्जागरणको प्रथम व्यक्ति भनेर कसलाई चिनिन्छ ?
A) Montesquieu B) Dante C) Shakespeare D) Geoffry Chaucer
उत्तरहरुः
1. C 11. B
2. B 12. B
3. C 13. A
4. C 14. B
5. C 15. B
6. B 16. D
7. C 17. A
8. A 18. B
9. A 19. A
10. A 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100