1. विशाल भिक्टोरिया मरुभूमि कहाँ रहेको छ ?
A. पश्चिम अफ्रिका B. क्यानडा C. अष्ट्रलिया D. दक्षिण अमेरिका
2. कुन जलवायुको प्रदेशलाई फलफुलको बगैंचा को उपनामले चिनिन्छ ?
A. ग्रीष्म जलवायु B. समशीतोष्ण जलवायु
C. उष्ण समशीतोष्ण जलवायु D. भुमध्य सागरीय जलवायु
3.”Island continent” भनेर कुन महादेशलाई चिनिन्छ ?
A) Europe B) Australia C) Asia D) Africa
4. भुकम्पको वेग नाप्ने उपकरण देहायका मध्ये कुन हो ?
A) Force meter B) Voltmeter C) Seismograph D) Hydrograph
5. सापेक्षताको सिद्धान्त का प्रतिपादक देहायका मध्ये को हुन ?
A. सरआईज्याक न्युटन B. आर्किमिडिज C. जोन डाल्टन D. अल्वर्ट आईस्टाईन
6. विश्वमै पहिलो पटक हाईड्रोजन संचालित रेल सेवा सुरु गर्ने देश कुन हो ?
A. भारत B. जर्मनी C. अष्ट्रेलिया D. वेलायत
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a. एटम वम 1. मार्टिन कुपर
b. ब्लेड 2. अटो हान
c. ट्रान्सफर्मर 3. माईक फराडे
d. मोबाईल फोन 4. जिलेट
A) a1,b3,c4,d2 B) a1,b2,c4,d3 C) a2,b1.c4,d3 D) a2,b4,c3,d1
8. ”Cosmology ” तलका मध्ये कुन सँग सम्बन्धित छ ?
A. वनस्पतिहरुको अध्ययन
B. प्रकृति र विश्व ब्रहमाण्डको अध्ययन
C. अपराध र अपराधी सम्बन्धी अध्ययन गर्ने विज्ञान
D. माटोको बारेमा अध्ययन
9. तल दिइएका जोडाहरु मध्ये कुन मिल्दैन ?
A. हरियो पातमा – क्लोरोफिल
B. काकोकला – थियोक्रोमिन
C. चियामा – टेनिन
D. चिलायनेको वोक्रा – एसिटिक एसिड
10. तल दिइएका मध्ये सबैभन्दा कम उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?
A. धनुषा, जनकपुर B. महोत्तरी, जलेश्वर
C. सर्लाही, मलङ्गवा D. सिन्धुली, सिन्धुलीगढी
11. चन्दनाथ मन्दिर कुन जिल्लामा पर्दछ ?
A. जुम्ला B. कपिलवस्तु C. पर्सा D. मुस्ताङ
12. सामाजिक संजाललाई र तिनको स्थापनाको आधारमा जोडा मिलाउनुहोस
1. फेसबुक क.सन 2003
2. युट्युब ख.सन 2004
3. स्काईप ग.सन 2005
4. ट्विटर घ.सन 2006
A. 1-ख, 2-ग, 3-क,4-घ B. 1-ख, 2-घ, 3-क, 4-ग
C. 1-ख,2-ग, 3- घ ,4- क D. 1-घ, 2-ग, 3-क, 4-ख
13. नेपालमा वातावरण तथा भू यपयोग सम्बन्धी व्यवस्था कुन योजनाबाट सुरु भएको हो ?
A. पाँचौ योजना B. छैटो योजना C. सातौ योजना D. आठौ योजना
14. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
संग्रहालयको नाम स्थान
a. पाल्पा संग्रहालय 1. काभ्रेपलाञ्चोक
b. फुटवल संग्रहालय 2. सानेपा, ललितपुर
c. सुचना प्रविधि पार्क 3. तनसेन लहरे पिपल
d. जीन बैंक संग्रहालय 4. खुमलटार, ललितपुर
A) a1,b3,c4,d2 B) a4,b3,c1,d2 C) a3,b2,c1,d4 D) a1,b2,c3,d4
15. विश्व खाद्य सुरक्षा दिवस कहिले मनाईन्छ ?
A. जुन १४ B. जुन ५ C. जुन २१ D. जुन ७
16. पञ्चायती व्यवस्था लागु भएपछि को प्रधानमन्त्री भएका थिए ?
A. डा. तुलसी गिरी B. मोहनशमशेर जबरा
C. लोकेन्द्र बहादुर चन्द D. बी.पी कोईरला
17. लिम्बु महिलाहरुले लगाउने परम्परागत पोषाकलाई के भनिन्छ ?
A. डोखना B. मेख्ली C. मेखलिङ D. दोचा
18. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
भाषा लिपि
a. तामाङ 1. अखा
b. सतार 2. तमहिग
c. लेप्चा 3. अलाचिकि
d. मगर 4. रोङ
A) a4,b2,c3,d1 B) a3,b2,c4,d1 C) a2,b1,c3,d4 D) a2,b3,c4,d1
19. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. टोपीमा व्याच लगाउने प्रचलन चन्द्रशमशेरले चलाएका हुन ।
२. जन्म,मुत्यु,दर्ता अड्डाको स्थापना जुद्धशमेरले चलाएका हुन ।
३. नारायणहिटी दरबार वीरशमशेरले बनाएका हुन ।
A. सबै सहि B. १,२ मात्र सहि C. १,३ सहि २ गलत D. सबै गलत
20. SAPTAलाई एशियाली स्वतन्त्र व्यापार क्षेत्र SAFTA मा परिणत गर्ने निर्णय कुन सम्मेलनले गरेको हो ?
A. आठौ B. दशौ C. पाँचौ D. एघारौ
उत्तरहरुः
1. C 11. A
2. D 12. A
3. B 13. B
4. C 14. C
5. D 15. D
6. B 16. A
7. D 17. B
8. B 18. D
9. D 19. A
10. B 20. B
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100