1. यूरोप र एशियामा फैलिएका घाँसे मैदानलाई के भनिन्छ ?
A. भेल्ड B. स्टेप्स C. प्रेरिज D. पम्पास
2. समुन्द्रको पानीमा सबै ठाउँमा नुनिलोपना हँदैन तापनि औसत नुनिलोपना कति मानिन्छ ?
A. २० प्रतिशत B. २५ प्रतिशत C. ३० प्रतिशत D. ३५ प्रतिशत
3. विश्वको कुन शहरलाई निषेधित शहरको रुपमा चिनिन्थ्यो ?
A. ल्हासा B. वेईजिङ C. काश्मिर D. तिब्बत
4. तल दिइएका जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह-I समुह-II
a. नगरकोट 1. सुनसरी
b. नाम्चे बजार 2. ललितपुर
c. फुलचोकी 3. भक्तपुर
d. बराह क्षेत्र 4. सोलुखुम्बु
A) a4,b1,c2,d3 B) a1,b2,c3,d4 C) a2,b1,c4,d3 D) a3,b4,c2,d1
5. अल्वर्ट आईन्स्टाईनले कुन देशको राष्ट्रपति बन्ने प्रस्तावलाई ईन्कार गरेका थिए ?
A. इजरायल B. अमेरिका C. इटाली D. पोल्याण्ड
6. नेपालको आधुनिक परराष्ट्र नीतिका निर्माता कसलाई मानिन्छ ?
A. राजा महेन्द्र B. पृथ्वीनारायण शाह C. टंक प्रसाद आचार्य D. चुडाप्रसाद शर्मा
7. तल दिइएका जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह-I समुह-II
a. जुट उत्पादन गर्ने देश 1. अस्ट्रलिया
b. चिया उत्पादन गर्ने देश 2. ब्राजिल
c. कफी उत्पादन गर्ने देश 3. बंगलादेश
d. केरा उत्पादन गर्ने देश 4. भारत
A) a4,b1,c2,d3 B) a1,b2,c3,d4 C) a2,b1,c4,d3 D) a3,b4,c2,d1
8. विश्वको सबैभन्दा पुरानो सभ्यता कुनलाई मानिन्छ ?
A. मिश्रको सभ्यता B. मेसोपोटामियाको सभ्यता
C. बेबिलोनियन सभ्यता D. सिन्धु घाँटीको सभ्यता
9. ओलम्पिक खेलको सुरुवात कुन देशबाट भएको हो ?
A. अमेरिका B. युनान C. इराक D. जापान
10. म्याग्नामार्टा कहिले जारि भएको थियो ?
A. सन् १२१५ जुन २५ B. सन् १२२५ जुन १५ मा
C. सन् १२१५ जुन १५ मा D. सन् १२०५ जुन २५ मा
11. निम्न मध्ये बेलायतको पहिलो औद्योगिक शहर कुन थियो ?
A. लण्डन B. म्यानचेस्टर C. लिभरपुल D. माथिका कुनै पनि होईन
12. नेपाल सरकार वैधानिक कानून, २००४ मा श्री ३ को अध्यक्षतामा कति सदस्यीय मन्त्रीमण्डलका गठन हुने व्यवस्था थियो ?
A. ४ B. ५ C. ७ D. ९
13. तल दिइएका जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह-I समुह-II
a. वाटर फ्रेम 1. हम्फ्री डेभी
b. spinning jenny 2. रिचार्ड आर्कराईट
c. स्टिम इन्जिन 3. जर्ज स्टेफेन्सन
d. सेफ्टी ल्याम्प 4. जेम्स वाट
5. जेन्स हरग्रिब्स
A) a2,b1,c3,d5 B) a1,b5,c4,d3 C) a2,b5,c4,d3 D) a2,b5,c4,d1
14. लिच्छवीकालमा मन्त्री सरहको पदाधिकारीलाई कुन पदको नामबाट सम्बोधन गरिन्थ्यो ?
A. अमात्य B. प्रतिहार C. वलाध्यक्ष D. महावलाध्यक्ष
15. नेपाल अधिराज्यको संविधान २०१५ निर्माण गर्न गठित मस्यौदा समितिको अध्यक्ष को थिए ?
A. सूर्य प्रसाद उपाध्याय B. ऋषिकेश शाह
C. भगवती प्रसाद सिंह D. हरि प्रसाद प्रधान
16. मल्लकालीन चौतारिया पदले के जनाउथ्यो ?
A. विभागका प्रमुख र क्षेत्रीय प्रमुख B. जङ्गी सेवाका क्षेत्रीय र केन्द्रीय प्रमुख
C. सरकारी खजानाको हाकिम D. राजालाई सल्लाह दिने कार्यपालिका प्रमुख
17. नेपालमा भूमि सूधार कार्यक्रम कहिले लागु भयो ?
A. वि.स २०१३ B. वि.स २०२३ C. वि.स २०३३ D. वि.स २०४३
18. पहाडको अध्ययन गर्ने विज्ञानलाई देहायका मध्ये कुनलाई चिनिन्छ ?
A) Ornithology B) Orology C) Selenography D) Taxology
19. सार्क स्थायी समितिमा को रहने व्यवस्था रहेको छ ?
A. गृह मन्त्री B. गृह सचिव C. विदेशी मन्त्री D. विदेश सचिव
20. तल दिइएका जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह-I समुह-II
a. पृथ्वी दिवस 1. मे ८
b. विश्व रेडक्रस दिवस 2. डिसेम्बर १०
c. अन्तरराष्ट्रिय जैविक विविधता दिवस 3. मे २२
d. विश्व मानव अधिकार दिवस 4. अप्रिल २२
5. डिसेम्बर ५
A) a4,b1,c2,d3 B) a1,b2,c3,d4 C) a2,b3,c4,d1 D) a4,b1,c3,d2
उत्तरहरुः
1. B 11. B
2. D 12. B
3. A 13. D
4. D 14. C
5. A 15. C
6. A 16. B
7. D 17. B
8. A 18. B
9. B 19. D
10. C 20. D
(लाेक सेवा आयोगद्वारा लिइने परीक्षाकाे सबै सेवा, समूहकाे प्रथम पत्रकाे वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयाेगी रहेकाे छ ।)
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 458