लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 06:09:05
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. विश्वको शक्तिशालि राहदानीको सुची, २०२४ मा नेपाल कति औ स्थानमा रहेको छ ?
    a. १०२ औ                      B. १०३ औ                C. १०६ औ                 D. १०० औ

    2. Rota Virus द्धारा कुन रोग लाग्दछ ?
    A, Japanese Encephalitis              B) Diarrhea
    C) Tuberculosis                               D) Measles

    3. कोलिन स्मिथ (पुतली बाजे) को निधन कहिले भएको हो ?
    A. वि.सं. २०८० कात्तिक १८                     B. वि.सं. २०८० कात्तिक २१
    C. वि.सं. २०८० कात्तिक १९                     D. वि.सं. २०८० कात्तिक २०

    4. चन्दनाथ मन्दिर कुन जिल्लामा पर्दछ ?
    A. जुम्ला                B. कपिलवस्तु                  C. पर्सा                   D. मुस्ताङ

    5. नेपाल सँग दौत्य सम्बन्ध कायम भएका सार्क राष्ट्रहरुलाई सुरु देखि अन्तिम सम्म क्रम मिलाउदा कुन सहि छ ?
    A. भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, भुटान
    B. भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स, बंगलादेश, भुटान
    C. भारत, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तान, बंगलादेश, भुटान
    D. भारत, श्रीलंका, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, बंगलादेश, भुटान

    6. देहायका मध्ये कुन चाहि जापानको सहयोगमा नेपाल संचालित विकास परियोजना होईन ?
    A. शिक्षण अस्पताल                          B. कुलेखानी जलविद्युत आयोजना
    C. कर्णाली – चिसापानी पुल              D. औषधी अनुसन्धान

    7. अमेरिकी स्वतन्त्रता संग्रामको नारा के रहेको थियो ?
    A) Life, liberty and pursuit of happiness    B) Equality, liberty and Development
    C) Equality, liberty and Autonomy              D) Independence from colonials rule

    8. एकादेशकी महारानी उपन्यासका लेखक को हुन ?
    A. भानुभक्त आचार्य             B. केशवराज पिडाली
    C. कृष्णलाल अधिकारी         D. वाशुदेव शर्मा लुईटेल

    9. तलका भनाईहरु विचार गर्नुहोस् ।
    १. मुस्ताङ र पूर्वी रुकुम नगरपालिका विहिन जिल्ला हुन ।
    २. मोरङ जिल्लामा सबैभन्दा धेरै स्थानिय तहहरु रहेका छन ।
    ३. नेपालमा २ वटा जिल्लाहरु गाउँपालिका विहीन रहेका छन ।
    A. २ र ३ ठिक १ बेठिक        B. सबै ठिक
    C. १ र ३ ठिक २ बेठिक        D. १ र २ ठिक ३ बेठिक

    10. नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डेले कहाँ वीरगति प्राप्त गरे ?
    A. किर्तिपुर            B. अल्मोडा             C. कुमाउ              D. कान्तिपुर

    11. नेपालको संविधान अनुसार दुर सञ्चार कसको अधिकार सूची भित्र पर्दछ ?
    A. संघको अधिकार सूचि           B. प्रदेशको अधिकार सूचि
    C. साझा अधिकार सूचि             D. स्थानीय तहको अधिकार सूचि

    12. २०३७ सालको जनमत संग्रहमा पञ्चाय पक्षहरुले कति जिल्लामा बहुमत प्राप्त गरेको थियो ?
    A. ५५ जिल्ला               B. ५० जिल्ला              C. ४५ जिल्ला             D. ४० जिल्ला

    13. पन्ध्रौ योजनाको अन्त्य सम्ममा प्रति विदेशी पर्यटकको सरदर दैनिक खर्च कति पु¥याउने लक्ष्य लिएको छ ?
    A. ९० अमेरिकी डलर            B. १०० अमेरिकी डलर         C. ११० अमेरिकी डलर         D. १२० अमेरिकी डलर

    14. जोडा मिलाउनुहोस् ।
    राजमार्ग                     अन्तर्राष्ट्रिय कोड नं.
    a. महेन्द्र                        1. A-2
    b. अरनीको                   2. A-5
    c. सिद्धार्थ राजपथ         3. A-41
    d. पृथ्वी राजमार्ग           4. A-48
    A) a1,b2,c3,d4        B) a1,b2,c4,d3          C) a1,b3,c4,d2      D) a1,b3,c2,d4

    15. तलका भनाई विचार गर्नुहोस् ।
    १. नेपालको शाह वंशीय इतिहासमा सबैभन्दा बढी शासन गर्ने राजा गृर्वाण युद्ध विक्रम हुन ।
    २. गृवार्ण युद्ध विक्रम पछि श्री ५ राजेन्द्र विक्रम शाह राजा भएका थिए ।
    A. दुवै ठिक            B. १ ठिक २ गलत          C. १ गलत २ ठिक         D. दुवै गलत

    16. निम्न मध्ये कुन जोडा गलत छ ?
    जाति         मुलथलो
    A. ताङ्वे – मुस्ताङ
    B. ताजपुरिया – झापा
    C. ताप्केगोला -ताप्लेजुङ
    D. वनकरिया – काभे्रपलाञ्चोक

    17.CTBT मा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को थिए ?
    A. प्रकाशमान सिंह      B. प्रकाशचन्द्र लोहनी    C. प्रकाशशरण महत     D. प्रकाशप्रसाद उपाध्याय

    18. राष्ट्रिय जनगणना २०७८ अनुसार किराँत धर्म मान्ने जनसंख्या कति प्रतिशत रहेका छन ?
    A. ५.०९            B. ३.१७           C. ८.२१             D. ५.१०

    19. नेपाल र टोगाविच कुटनीतिक सम्बन्ध स्थापना कहिले भएको हो ?
    A. सन् २०२४ मार्च १         B. सन् २०२४ मार्च २          C. सन् २०२४ मार्च ३        D. सन् २०२४ मार्च ४

    20. जैविक विविधता बारे विचार गर्नुहोस् ।
    १.शैक्षिक उद्यान गोदावरी, ललितपुर मा रहेको छ ।
    २.सर्वप्रथम प्रयोग गर्ने व्यक्ति ई.ओ.विल्सन हुन ।
    ३.२०२३ को नारा : From Agreement to Action: Build Back Biodiversity
    A. १ मात्र ठिक            B. २ मात्र ठिक            C. ३ मात्र ठिक                D. सबै ठिक

    उत्तरहरुः

    1. B     11. A
    2. B    12. A
    3. A    13. B
    4. A    14. B
    5. A    15. C
    6. D    16. D
    7. A    17. B
    8. B    18. A
    9. C    19. A
    10. A  20. D

    (लाेक सेवा आयोगद्वारा लिइने परीक्षाकाे सबै सेवा, समूहकाे प्रथम पत्रकाे वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयाेगी रहेकाे छ ।)

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100