लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 06:09:05
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. शनि ग्रहमा पठाएको पहिलो यान दिइएका मध्ये कुन हो ?
    A. पायनियर – १           B. पायनियर – २         C. मेसेन्जर               D. मेरिनर – २

    2. एशियाबाट अन्तरिक्षमा पुग्ने पहिलो अन्तरिक्ष यात्री कुन देशका थिए ?
    A. भियतनाम              B. रुस                       C. अमेरिका               D. फ्रान्स

    3. मेडिटेरेनियनसिसँग सिमाना जोडिने महादेश कुन कुन हुन ?
    A. युरोप,अष्ट्रलिया, अफ्रिका         B. युरोप,अष्ट्रलिया, एशिया
    C. युरोप, एशिया, अफ्रिका           D. अष्ट्रलिया, एशिया, दक्षिण

    4. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. उत्तर आन्ध्र महासागर र पुर्वी प्रशान्त महासागरीय क्षेत्रमा हुरिकेन नामले चिनिन्छ ।
    २. उत्तर पश्चिम प्रशान्त महासागरीय क्षेत्रमा Typhoon नामले चिनिन्छ ।
    ३. हिन्द महासागर साईक्लोन नामले चिनिन्छ ।
    ४. दक्षिणी प्रशान्त महासागरमा विलिविलि नामले चिनिन्छ ।
    A. १ मात्र सहि                B. १ र २ मात्र सहि               C. १,२ र ३ मात्र सहि              D. सबै सहि

    5. नेपालका हिमालहरु पुर्व देखि पश्चिम क्रम देहायका मध्ये कुन सहि छ ?
    A. कञ्चनजंघा, कुम्भकर्ण, मकालु, ल्होत्से, बोकी
    B. कञ्चनजंघा, कुम्भकर्ण, मकालु, बोकी, ल्होत्से,
    C. कञ्चनजंघा, कुम्भकर्ण, ल्होत्से, मकालु, बोकी
    D. कञ्चनजंघा, मकालु ,कुम्भकर्ण, ल्होत्से, बोकी

    6. तल दिइएका जोडाहरु विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    भञ्ज्याङ                 जिल्ला
    1. नाम्जा भञ्ज्याङ – मुगु
    2. उराई भञ्ज्याङ -बझाङ
    3. नाङ्फा भञ्ज्याङ – सोलोखुम्बु
    A. १,२ मात्र सहि           B. २,३ मात्र सहि            C. १,३ मात्र सहि           D. सबै सहि

    7. प्रथम विश्वयुद्धमा संलग्न भईकन पनि कुनै क्षति नव्यहोर्ने राष्ट्र कुन हो ?
    A. अमेरिका                  B. जापान                     C. बेलायत                   D. जर्मनी

    8. लिच्छवीकालमा शासन सञ्चालकको सबैभन्दा तल्लो प्रशासनिक एकाईलाई के भनिन्थ्यो, जसका प्रमुख को हुन्थ्ये ?
    A. ग्राम र प्रधान             B. तल र तलसि           C. द्रग र कुथेर              D. विषय र विषयगत

    9. ”MY Land and My people ” नामक पुस्तकका लेखक को हुन ?
    A. विल क्लिन्टन           B. धु्रवचन्द्र गौतम         C. दलाई लामा            D. कर्ण शाक्य

    10. पुर्नजागरण कालको सुरुवात कहाँबाट भएको हो ?
    A. जर्मनी                        B. अमेरिका               C. इटाली                 D. फ्रान्स

    11. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. Doing Business Index 2022 मा नेपाल विश्वको ९४ औ स्थानमा रहेको छ ।
    २. Doing Business Report विश्वको बैंकको प्रतिवेदन हो ।
    A. १ सहि २ गलत            B. दुवै सहि           C. १ गलत २ सहि          D. दुवै गलत

    12. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
    A. धृतराष्ट्र – रामलाल जोशी         B. महारानी – चन्द्रप्रकाश बानिया
    C. रणहार – योगेश राज               D. दामिनी भिर – राजन मुकारुङ

    13. राष्ट्रसंघको स्थापना कहिले भएको हो ?
    A. सन् १९४५ अक्टोबर २४             B. सन् १९२० जनवरी १०
    C. सन् १९४५ जुन २६                     D. सन् १९२० जनवरी २०

    14. स्थापनाका आधारमा दिइएका आरक्षहरुको क्रम मिलाउनुहोस् ।
    १. पर्सा            २. कोशीटप्पु                ३. ढोरपाटन               ४. शुक्लाफाँट
    A. १,२,३,४              B. २,१,४,३           C. ४,२,१,३            D. ४,१,३,२

    15. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
    A. COP- 25 – स्पेन                                        B) COP-1 – जेनेभा
    C) COP – 26 – स्टकल्याण्ड र बेलायत            D) COP-24- पोल्याण्ड

    16. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    आविष्कार                      आविष्कारक
    a. व्यारोमिटर                 1. माईकल फराडे
    b. डाईनामो                    2. ई. टोरिसेली
    c. एयर कन्डिसनर          3. मेक मिलन
    d. साईकल                     4. विलिस एच केरियर
    A) a1,b2,c3,d4           B) a2,b1,c4,d3          C) a3,b1,c4,d2            D) a3,b4,c1,d2

    17. वैज्ञानिक अल्वर्ट आईन्सटाईनले गरेको सिद्धान्त तलका मध्ये कुन हो ?
    A. सापेक्षिक घनत्व         B. तापयनिक विसर्जन       C. जिवाणु                 D. सापेक्षता

    18. सार्क सम्मेलनका बारेमा तल दिइएका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. पहिलो शिखर सम्मेलन बंगलादेशमा भएको हो ।
    २. तेस्रो र एघारौ शिखर सम्मेलन काठमाडौँमा भएको थियो ।
    A. १ मात्र सहि                 B. २ मात्र सहि                     C. दुवै सहि             D. दुवै गलत

    19. नेपालमा निजामती सेवा दिवस कहिले मनाईन्छ ?
    A. असोज १५                    B. असोज ६                      C. भदौ २२               D. बैशाख २६

    20. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    प्रचलित नाच             जाति
    a. पाङदुरे               1. गुरुङ
    b. सोरठी                2. थारु
    c. झुमरा                  3. मगर
    d. च्याबु्रङ             4. लिम्बु
    A) a3,b1,c2,d4           B) a3,b2,c4,d1         C) a4,b3,c2,d1    D) a1,b2,c3,d4

    उत्तरहरुः

    1. B     11. B
    2. A     12. A
    3. C     13. B
    4. D     14. C
    5. A     15. B
    6. D    16. B
    7. A     17. D
    8. A     18. C
    9. C     19. C
    10. C   20. A

    प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100