लोकसेवा तयारी गरिरहेकाहरूका लागि उपयोगी भिडियो - Chaitanya News
  • 2026-06-11
  • 16:40:00
  • बिहिबार,जेठ २८, २०८३
  • लोकसेवा तयारी गरिरहेकाहरूका लागि उपयोगी भिडियो

    काठमाडौं- चैनन्य खबर डटकमले विभिन्न सरकारी सेवाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि उपयोगी सामग्री प्रकाशन गर्दै आएको छ । दैनिक जसो वस्तुगत तथा विषयगत प्रश्नोत्तर प्रकाशन गर्दै आएको चैतन्य खबरले बेला-बेला भिडियो सामग्रीसमेत प्रकाशन गर्ने गरेको छ। चैतन्यमा प्रकाशन हुने लिखित तथा भिडियो सामग्री चैतन्य एकेडेमीबाट लिने गरेका छौं।