बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? - Chaitanya News
  • 2026-05-02
  • 06:26:09
  • शनिबार,बैशाख १९, २०८३
  • बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

    बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं – नेपाल राष्ट्र बैंकले आज वैशाख २० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ।यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १५ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७७ पैसा र बिक्री दर ३५ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    प्र