हामी विकसित नेपालको सपना देखिरहेका छौं। ती सपना हामीले देखेका होइनौं, हामीलाई देखाइएका हुन्। स्वीजरल्याण्डको सपना देखाइन्छ, सिंगापुरको सपना बाडिन्छ। हामी पनि आफू तीनै समृद्ध मुलुकका बासिन्दा भएको अनुभूति गर्छौं।...