चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1016 of 1158
  • 2026-11-24
  • 16:27:16
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

प्रधानमन्त्री प्रचण्डको निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्तहरू सहभागी रहेका थिए । सो छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी छन् । यस्तै प्रधानमन्त्री प्रचण्डले आजै विभिन्न मन्त्तालयका सचिवहरुसँग पनि छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

News by प्रधानमन्त्री प्रचण्डको निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल :