चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 850 of 1166
  • 2026-11-29
  • 10:14:15
  • आइतबार,मंसिर १४, २०८३

About Author

लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्री बने मास्की

काठमाडौं- बिना विभागीय मन्त्री धनबहादुर मास्कीले लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्। मास्की गत वैशाख १४ गते बिनाबिभागीय मन्त्रीमा नियुक्त भएका थिए। माओवादी केन्द्रका नेता मास्कीसँगै मन्त्री नियुक्त भएका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोसपाका सन्तोष पाण्डेले अझै कुनै पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन्। लुम्बिनीमा नेपाली कांग्रेसको तर्फबाट डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्।

News by लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्री बने मास्की :