चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 843 of 1152
  • 2026-11-22
  • 09:48:06
  • आइतबार,मंसिर ०७, २०८३

About Author

एमाले केन्द्रीय समिति बैठकको एजेण्डा के छ?

काठमाडौं- नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ। हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठक भोलिसम्म चल्नेछ। केन्द्रीय समिति बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए। केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ । त्यसपछि प्रतिवेदनउपर समूहगत छलफल हुनेछ।

News by एमाले केन्द्रीय समिति बैठकको एजेण्डा के छ? :