चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1042 of 1166
  • 2026-11-29
  • 09:58:07
  • आइतबार,मंसिर १४, २०८३

About Author

लोकसेवाद्वारा निजामती सेवाका लागि विज्ञापन आह्वान

काठमाडौं- निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत तृतीय पदहरूका लागि दरखास्त आह्वान गरिएको छ। निजामती सेवा र राष्ट्रिय मानव अधिकार सेवातर्फका विभिन्न सेवा, समूह उपसमूह तथा श्रेणी खुला तथा समावेशी पदहरूमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ। योग्यता पुगेका उमेदवारले एक महिनाभित्र आवेदन दिन सक्नेछन्। तोकिएको न्यूनतम योग्यता पुगेका नागरिकले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने जनाइएको छ।

News by लोकसेवाद्वारा निजामती सेवाका लागि विज्ञापन आह्वान :