चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1067 of 1108
  • 2026-10-08
  • 10:00:23
  • बिहिबार,आश्विन २२, २०८३

About Author

आज राष्ट्रियसभा बैठक स्थगित, बुधबार फेरि बस्ने

काठमाडौं–आज अपराह्न १२–५९ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश गरी स्थगित भएको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुँयालले जानकारी दिए। बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बुधबारका लागि बोलाइएको हो।  

News by आज राष्ट्रियसभा बैठक स्थगित, बुधबार फेरि बस्ने :