चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 721 of 1152
  • 2026-11-22
  • 09:55:05
  • आइतबार,मंसिर ०७, २०८३

About Author

शिवजी क्षेत्रीको निर्देशनमा शिल्पा पोखरेल र अनिल परियार अभिनित तिमीले धोका दिँदैमा बजारमा

काठमाडौं- शिवजी क्षेत्री निर्देशित म्युजिक भिडियो तिमीले धोका दिँदैमा बजारमा आएको छ। शिल्पा पोखरेल र अनिल परियार अभिनित गीतमा मित्र केसीको शब्द-संगित रहेको छ। गीतको एरेन्जर विशाल निरौलाले गरेका हुन्। शिवजी डान्स सेन्टरले तयार पारेको गीतमा प्रेम तथा विछोड्को भाव रहेको छ। गीतको सहायक निर्देशकका रुपमा कविता क्षेत्री रहेकी थिइन्।

News by शिवजी क्षेत्रीको निर्देशनमा शिल्पा पोखरेल र अनिल परियार अभिनित तिमीले धोका दिँदैमा बजारमा :