चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 719 of 1152
  • 2026-11-22
  • 10:02:57
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मधेस लोकसेवा आयोगद्वारा लिखित परीक्षाको नतिजा प्रकाशित

काठमाडौं- मधेस लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। चार वटा विज्ञापन अन्तरगत विभिन्न सेवा, समूह र उपसमूहका पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको हो। आयोगद्वारा बिहीबार प्रकाशित सूचनामा विस्तृत नतिजा आयोगका वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको उल्लेख छ।