चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 711 of 1152
  • 2026-11-22
  • 10:43:40
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेलले ओलीसँग भेट गर्न खोजेपछि ओली शितल निवास पुगेका हुन्। स्रोतका अनुसार राष्ट्रपति पौडेलले लगातार भइरहेको संसद अवरोधका विषयमा ओलीसँग चासो राखेका छन्। एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानविनको माग गर्दै लगातार संसद अवरोध गर्दै आएको छ। साउन २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति पौडेललाई भेटेर अवरुद्ध संसद सूचारु गर्न पहल गर्न आग्रह गरेका थिए।

News by राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता :