चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1116 of 1116
  • 2026-10-16
  • 16:58:10
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लाग्यो

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (वैशाख १६ गते, बिहीबा र) अन्तिमकम्पनीकाे १९औं वार्षिक साधारण सभा जेठ २ गते बाराको होटल इच्छा, सिमरकम्पनीकाे १९औं वार्षिक साधारण सभा जेठ २ गते बाराको होटल इच्छा, सिमरामा हुनेछ । सभामा कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ८.४२ प्रतिशत लाभांश (८ प्रतिशत बाेनस र ०.४२ प्रतिशत नगद) वामा हुनेछ । सभामा कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ८.४२ प्रतिशत लाभांश (८ प्रतिशत बाेनस र ०.४२ प्रतिशत नगद) व दिन रहेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (वैशाख १६ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

News by निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लाग्यो :