चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 716 of 1156
  • 2026-11-23
  • 22:41:37
  • सोमबार,मंसिर ०८, २०८३

About Author

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

  काठमाडौं- नेपाल राष्ट्र बैंकले आज साउन ३१ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ८० पैसा र बिक्री दर १४५ रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २३ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

News by बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? :