चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 328 of 1152
  • 2026-11-22
  • 09:11:46
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ– आज (मंगलबार) दिउँसो १ बजे संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । बैठक सिंहदरबारमा बस्दैछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना तथा सञ्चालन० विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

News by प्रतिनिधि सभाको बैठक बस्दै :