आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-04-29
  • 04:52:15
  • मंगलबार,बैशाख १५, २०८३
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौँ– आज (मंगलबार) विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ। बैठक बिहान साढे ११ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ।

    बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समीक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ।