Chaitanyakhabar
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको बताइएको छ।
दुई असफलताले रोक्न सकेनन् ज्योतिका पाइला, पहिलो प्रयासमै लोकसेवामा देशभर प्रथम
राजनीतिक अन्योल चिर्न कम्युनिष्ट पार्टीले नेतृत्व गर्नुपर्छ : माधव नेपाल
देशलाई दुर्घटनातर्फ लैजाने षड्यन्त्र भइरहेको छ : प्रचण्ड
राष्ट्रिय स्वाभिमानमाथि प्रहार स्वीकार्य छैन : माधव नेपाल
लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्नु आफैँमा चुनौतीपूर्ण छ। त्यसमाथि पहिलो प्रयासमै देशभर प्रथम स्थान हासिल गर्नु सामान्य उपलब्धि होइन। फरक शैक्षिक पृष्ठभूमि, नयाँ विषयवस्तु, असफलताबाट सिकेको अनुभव र निरन्तर मेहनतको संयोजनले मानिसलाई असाधारण सफलतासम्म पुर्याउन सक्छ भन्ने उदाहरण बनेकी छन् ज्योति। कृषि विषयमा स्नातक गरेकी ज्योतिले प्रशासन सेवामा प्रवेश गर्ने लक्ष्यसहित लोकसेवाको तयारी…
काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा देखिएको राजनीतिक अन्योल अन्त्य गर्दै नेपालको राजनीतिलाई सही दिशामा अघि बढाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएका छन्। अन्य राजनीतिक दलहरू आन्तरिक समस्या र विभाजनको चुनौतीमा फसिरहेको अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले देशको रूपान्तरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट…
काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिमाथि खतरा उत्पन्न भएको भन्दै त्यसको रक्षाका लागि आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन्। देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ धकेल्ने षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्दै उनले त्यसविरुद्ध सशक्त प्रतिवाद गर्नुपर्ने बताएका हुन्। शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना…
काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकारी जिम्मेवारीमा रहेका कर्मचारीले राजनीतिक दल र नेताको चाकडी गर्न छाडेर जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले पदीय मर्यादा र जिम्मेवारीविपरीत राजनीतिक गतिविधिमा संलग्न हुने कर्मचारीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व कुनै राजनीतिक दलको पक्षमा काम…
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुने फाइनलमा दुवै टोली फरक लक्ष्यसहित मैदान उत्रनेछन्। साविक विजेता लुम्बिनी लायन्स लगातार दोस्रो पटक उपाधि जित्दै एनपीएलमा नयाँ इतिहास बनाउने योजनामा छ भने सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक…
नारायणगढ (चितवन)– नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदालाई विश्वस्तरमा चिनाउँदै वैदिक ज्ञान, पूर्वीय दर्शन र धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्नेमा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले जोड दिएका छन्। करिब चार दशकदेखि वैदिक सनातन धर्मको संरक्षण, धार्मिक सम्पदाको प्रवर्द्धन र तीर्थस्थल विकासमा सक्रिय उनले नेपालमा वैदिक ज्ञान तथा पूर्वीय दर्शनको अध्ययन, अनुसन्धान…