नागरिकता विधेयकमा सरकारले मधेशलाई ठग्ने काम गरेको सांसद झाको आरोप
राष्ट्रिय सभा बैठकको समय ३ बजे बस्नेगरी सर्यो
नेपाली नागरिकले नागरिकता पाउने विषयमा कसैको विमति छैन : प्रधानमन्त्री प्रचण्ड
अवरोध हटाउन सभामुखले आग्रह गरेपछि प्रचण्डले भने- आज संसद्मा प्रस्टीकरण दिन्छु
आइतबार स्थगित संघीय संसदका दुवै सदनको आज बैठक बस्दै
मेरो निर्वाचन क्षेत्रलाई ५ वर्षभित्रमा प्रदेशकै नमुना क्षेत्र बनाउँछु : मन्त्री श्रेष्ठ
श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तत्काल सम्बोधन गर्छौं : मन्त्री भण्डारी
आउने चुनावमा धेरै सिट जित्ने सपना छ : रेशम चौधरी
विद्युत् निर्यातको समस्या समाधान हुन्छ : अर्थमन्त्री महत
राजनीतिक अन्योल चिर्न कम्युनिष्ट पार्टीले नेतृत्व गर्नुपर्छ : माधव नेपाल
देशलाई दुर्घटनातर्फ लैजाने षड्यन्त्र भइरहेको छ : प्रचण्ड
राष्ट्रिय स्वाभिमानमाथि प्रहार स्वीकार्य छैन : माधव नेपाल
नेताको चाकडीमा लाग्ने कर्मचारीलाई छुट छैन, जिम्मेवारी पूरा नगर्नेमाथि कारबाही हुन्छ : गृहमन्त्री गुरुङ