चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 960 of 1152
  • 2026-11-22
  • 08:58:45
  • आइतबार,मंसिर ०७, २०८३

About Author

अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै

काठमाडौं -  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्। अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्यावधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो । सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आएका छन ।

News by अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै :