चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 819 of 1152
  • 2026-11-22
  • 09:49:27
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन्। संघीय संसद भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा अर्थमन्त्री महतले ‘आव २०७९/८०को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। शनिबार रातिसम्म बसेको प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेपछि भोलिपल्ट आर्थिक सर्वेक्षण पेस गर्न लागिएको हो। सरकारले नीति कार्यक्रम र आर्थिक सर्वेक्षणमा टेकेर भोलि आगामी वर्षको बजेट ल्याउनेछ।

News by प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुने :