चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 723 of 1152
  • 2026-11-22
  • 09:47:09
  • आइतबार,मंसिर ०७, २०८३

About Author

देशका विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं- देशका विभिन्न भू–भागमा गएराति भारी वर्षा भएको छ। नवलपरासीको परासी, रूपन्देहीको तिलोत्तमा, कास्कीको ज्यामिरेबारी, सिकलेश, लुम्ले र आसपास भारी वर्षा भएको छ। उक्त जिल्ला तथा आसपास भएर बहने स–साना नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले ६ घण्टा सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुममान महाशाखाले जनाएको छ। झापाको बुधबारे, शनिश्चरे, विर्तामोड र आसपासमा पनि भारी वर्षा मापन भएको छ। उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेको छ। त्यसैले विरिङ, अदुवाखोलालगायत आसपासका खोलामा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

News by देशका विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह :