चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1101 of 1105
  • 2026-10-07
  • 09:30:20
  • बुधबार,आश्विन २१, २०८३

About Author

कुमारी बैंकका ग्राहकले मेडी क्वेस्ट ल्यावरोटोरीमा २० प्रतिशत छुट पाउने

कर्जा खबर। कुमारी बैंक र ललितपुरस्थित मेडी क्वेस्ट ल्यावरोटोरीबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकलाई विभिन्न सुविधा उपलब्ध हुनेछ । कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट ल्यावरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता–पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरी का विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा २० प्रसितशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

News by कुमारी बैंकका ग्राहकले मेडी क्वेस्ट ल्यावरोटोरीमा २० प्रतिशत छुट पाउने :