वुटवल– चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन भएृका छन।
रुपेन्देही शाखाको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन भएको छ।
जसअनुसार उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिव विकास गौतम, सहसचिव कल्पना डुम्रे, कोषाध्यक्ष राजिव भुषाल र सदस्यहरुमा बिकास पराजुली, डिबि सुस्लिंग, रमेश पराजुली र सन्तकुमार चयन भएका छन्।