स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीद्वारा पदभारग्रहण - Chaitanya News
  • 2026-05-10
  • 22:01:27
  • आइतबार,बैशाख २७, २०८३
  • स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीद्वारा पदभारग्रहण

    स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीद्वारा पदभारग्रहण

    काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभारग्रहण गरेका छन्। मंगलबार भएको मन्त्री परिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन्।

    राष्ट्रपति निवासमा सपथग्रहणपछि उनीहरू पदभारग्रहणका लागि मन्त्रालय पुगेका थिए।