राष्ट्रियसभामा दलित आयोगको वार्षिक प्रतिवेदन पेस - Chaitanya News
  • 2026-10-17
  • 20:58:18
  • शनिबार,कार्तिक ०१, २०८३
  • राष्ट्रियसभामा दलित आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रियसभामा दलित आयोगको वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ– राष्ट्रिय सभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।

    सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतले ‘राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गरिन्।

    सभाको अर्को बैठक यही भदौ २३ गते अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ।