विमान दुर्घटना अपडेट : अझै भेटिएन तीनजनाको शव, खोजी गर्न गोताखोर परिचालन - Chaitanya News
  • 2026-06-14
  • 14:13:00
  • आइतबार,जेठ ३१, २०८३
  • विमान दुर्घटना अपडेट : अझै भेटिएन तीनजनाको शव, खोजी गर्न गोताखोर परिचालन

    विमान दुर्घटना अपडेट : अझै भेटिएन तीनजनाको शव, खोजी गर्न गोताखोर परिचालन

    पोखारा– पोखरा विमान दुर्घटनामा भएको विमान दुर्घटनामा अहिलेसम्म ६९ जनाको शव भेटिएको छ।

    चालक दलका सदस्यसहित ७२ जना सवार विमान दुर्घटनामा अझै तीनजना भेटिएका छैनन्।

    उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोर परिचालन गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले जानकारी दिए।