दुर्घटनास्थलको अवलकोनका लागि प्रधानमन्त्री प्रचण्ड विमान दुर्घटनास्थल पोखरा जाने - Chaitanya News
  • 2026-05-10
  • 21:05:17
  • आइतबार,बैशाख २७, २०८३
  • दुर्घटनास्थलको अवलकोनका लागि प्रधानमन्त्री प्रचण्ड विमान दुर्घटनास्थल पोखरा जाने

    दुर्घटनास्थलको अवलकोनका लागि प्रधानमन्त्री प्रचण्ड विमान दुर्घटनास्थल पोखरा जाने

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने भएका छन्।

    यति एयरको विमान दुर्घटना भएको दुर्घटनास्थलको अवलकोनका लागि प्रचण्ड पोखरा जान लागेका हुन्।

    मन्त्रिपरिषद बैठक सकिए लगत्तै पोखरा जाने उनका प्रेस संयोजक सूर्य किरण शर्माले बताए।

    प्रचण्ड हेलिकप्टरमा पोखरा जान लागेका हुन्। जहाज दुर्घट्ना भएको घटना लगत्तै प्रचण्डले आफ्ना पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेका छन्।