एरोनोटिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-07-21
  • 18:48:05
  • मंगलबार,साउन ०५, २०८३
  • एरोनोटिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    एरोनोटिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– एरोनोटिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरिएको छ ।

    आज (मंगलबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गदैएरोनोटिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६७–०८२–८३ (आ.ज.), नेपाल इञ्जिनियरिंग सेवा, एरोनोटिकल इञ्जिनियरिंग समूह, रा.प.तृतीय श्रेणी, एरोनोटिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरिएको छ।

    यस्तैलोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६८/०८२-८३ (आ.ज.), नेपाल इञ्जिनियरिंग् सेवा, केमिकल इञ्जिनियरिङ्ग समूह, रा.प.तृतीय श्रेणी, केमिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।