1.Transparency International सन् २०२६ मा प्रकाशित गरेको “भ्रष्टाचार सुचकाङ्क–२०२५“ मा नेपालको विश्वमा कति औं स्थानमा रहेको छ?
A) १०७th B) १०८th C) १०९th D) ११०th
2. नेपालले कहिलेसम्म दिगो विकास कहिलेसम्म पुरा गरिसक्नु पर्ने लक्ष्य लिएको छ?
A) वि.सं. २०८४ B) वि.सं. २०८५ C) वि.सं. २०८६ D) वि.सं. २०८७
3. सुर्खेतमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय मन्दिर “काक्रेविहार“ कुन शैलीमा निर्माण भएको मन्दिर हो?
A) ग्रन्थकुट शैली B) प्यागोडा शैली C) मुगल शैली D) राजपुत शैली
4. विभिन्न रोग तथा उपचार विधि सम्बन्धी जोडा मिलाउनुहोस् ।
1. कुष्ठ रोग a. Multi Drug Therapy
2. जन्डिस b. Photo Therapy
3. मधुमेह c. Gene Therapy
4. क्यान्सर d. Chemo Therapy
A) 1d,2c,3b,1a B) 1a,2d,3c,4b C) 1a,2b,3c,4d D) 1d,2a,3b,4c
5. सोह्रौ योजनाको अन्त्यसम्मा नेपालको सडक दुर्घानाका कारण ज्यान गुमाउने व्यक्ति प्रतिलाख जनसंख्यामा कतिमा झार्ने लक्ष्य लिएको छ ?
A) ८ जना B) ७ जना C) ६ जना D) ५ जना
6. इन्टरपोलका वर्तमान अध्यक्ष को हुन् ?
A) लुकासे फिलिपे B) भेल्डेसी उव्र्विइजा C) अहमद नासिर एआई रइसी D) खोर्दोद वुत्रोसी
7. एउटा जुत्ता रु। ९६० मा बेच्दा जति प्रतिशत नाफा हुन्छ, सोही जुत्ता रु ६४० मा बेच्दा त्यति प्रतिशत नोक्सान हुन्छ। सो जुत्ताको खरिद मूल्य कति होला ?
(A) 700 (B) 800 (C) 750 (D) 850
8. You have 59 cubic blocks. What is the minimum number that needs to be taken away in order to construct a solid cube with none left over?
A) 32 B) 33 C) 34 D) 35
9.रामले कुनै काम 11 दिनमा गर्न सक्छ । श्याम, रामभन्दा दुई गुणा बढी संक्षम छ । श्यामले, रामले गर्ने भन्दा 6 गुणा बढी काम कति दिनमा पूरा गर्छ ?
A. 66 दिन B. 33 दिन C. 22 दिन D. Nove
10.कुनै परीक्षामा 480 जना परीक्षार्थीहरूमध्ये 85% केटीहरू र 70% केटाहरू पास भए । यदि 75% विद्यार्थीहरू पास भएका छन् भने कति जना केटाहरू परीक्षामा उपस्थित भएका थिए ?
A. 370 B. 340 C. 320 D. 300
11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. चिपको आन्दोलन 1. प्रकाशचन्द्र लोहनी
b. CTBT मा हस्ताक्षर 2. डा.कृष्णकुमार पाण्डे
c. Galante conservation Award 3. सुन्दरलाल बहुगुणा
d. ग्लोबल – ५०० पुरस्कार 4. मुकेश चालिसे
A) a1,b2,c3,d4 B) a2,b1,c4,d3 C) a3,b1,c4,d2 D) a4,b3,c1,d2
12. CITIES का अनुसार विश्वबाट लोप हुन लागेका वन्यजन्तुको सूचीलाई के भनिन्छ ?
A) Green Book B) Red Book C) Red Data Book D) Endangered index
13. नेपालमा प्रतिनिधिसभा–२०७९ को विघटन कहिले भएको थियो?
a) वि.सं. २०८२ भदौ २७ B) वि.सं. २०८२ भदौ २६ C) वि.सं. २०८२ भदौ २५ D) वि.सं. २०८२ भदौ २४
14. DNA को Double Helical Structure को प्रस्ताव गरेका वैज्ञानिक जम्स वाट्सनको निधन कहिले भएको थियो?
A) सन् २०२५ नोभेम्बर २६ B) सन् २०२५ नोभेम्बर ६ C) सन् २०२५ नोभेम्बर १६ D) सन् २०२५ नोभेम्बर १
15.कुनै मानिसको दुई हप्ताको स्वास्थ्य परीक्षणको दौरानमा उसलाई 11 दिन विद्वान वा साँझमा ज्वरो आएको पाइयो। बुब उसलाई साँझमा ज्वरो आयो भने त्यस दिन विद्वान ज्वरो नआएको पाइयो। उसलाई दिन साँझमा ज्वरो आयो भने विद्यन ज्वरो नआएको दिन कति थियो?
A) 3 (B) 5 C) 11 (D) 12
16. 64 जना विद्यार्थीहरूलाई बराबर रूपमा मिठाई वितरण गर्ने कार्य हुँदैछ। प्रत्येक विद्यार्थीलाई 7 वटा मिठाइ दिँदा 15 वटा मिठाइ बाँकी रहन्छ भने त्यहा जम्मा कति वटा मिठाइ थिए ?
A. 463 B. 473 C. 483 D. 493
17.A ले कुनै काम 10 दिनमा गर्छ । B ले सो काम 15 दिनमा गर्छ । दुवैले छ दिन काम गरेपछि काम छाड्छन् । बाँकी काम C आएर एक्लै 2 दिनमा पूरा गर्छ भने C ले एक्लै पूरा काम कति दिनमा गर्र्छ ?
A) 12 B) 24 C) 9 D) 18
18.एउटा वस्तुको S.P सो वस्तुको अंकित मूल्यको 2/5 भाग छ । सो वस्तु 25% घाटामा बेचियो । M.P / C.P को ratio कति हुन्छ ?
A) 2 : 5 B) 15 : 8 C) 8 : 15 D) 5 : 2
19. 6 वटा घण्टीहरू क्रमशः 2, 4, 6, 8, 10 र 12 सेकेन्डको अन्तरालमा एक साथ बज्न सुरु गर्छन् ।30 मिनेटमा, तिनीहरू एक साथ कति पटक बज्छन् ?
A. 4 B. 10 C. 15 D. 16
20.कुनै कक्षाकोठामा केही बेन्चहरू छन्। यदि प्रत्येक बेन्चमा 4 जना विद्यार्थीहरू बस्ने हो । भने 3 वटा बेन्च खाली रहन्छ। यदि प्रत्येक बेन्चमा 3 जना विद्यार्थी बस्ने हो 3 जना विद्यार्थी उभिनु पर्छ । भने त्यस कक्षामा कति जना विद्यार्थी छन् ?
A. 44 B. 46 C. 48 D. 50
उत्तरः
1. C 11. C
2. D 12. C
3. A 13. A
4. C 14. B
5. D 15. D
6. A 16. A
7. B 17. A
8. A 18. C
9. B 19. D
10. C 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100