Chaitanyakhabar
काठमाडौँ – लोकसेवा आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सहरका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।
स्व–अनुभूतिको बाटो: भित्री संसारसँग संवाद
भारत, चीन र विश्व बैंकले नेपाललाई सोधे ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’
बाढीमा परी घाइते भएकाहरुको उद्धार धमाधम, कुन अस्पतालमा कतिको उपचार ?
रसुवा बाढीमा परी ३८४ पर्यटक सम्पर्कविहीन
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव जीवनको सबैभन्दा गहिरो यात्रा आफ्नै अन्तर्मनको खोजीतर्फ हुन्छ। मानिसले प्रकृति, समाज, प्रविधि, अर्थतन्त्र र सम्बन्धको संसारलाई बुझ्न असंख्य प्रयास गरेको छ तर आफूभित्र सक्रिय विचार, भावना, इच्छा, भय, स्मृति र मूल्यलाई बुझ्ने प्रयास तुलनात्मक रूपमा कठिन र जटिल छ। यही आन्तरिक खोजको प्रक्रियालाई स्व–अनुभूति, आत्मबोध वा आत्मचेतनाको यात्रा भन्न…
काठमाडौँ– विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आए लगत्तै विहान १०.३५ बजे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप रु। २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए। दक्षिणी छिमेकी…
काठमाडौँ– चीनतर्फबाट बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार जनाको उपचार भइरहेको छ। ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी,…
काठमाडौँ– तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीबाट हालसम्म १६ जनाको मृत्यु भएको छ। त्यस्तै ३६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने चार बजे दिएको जानकारीमा उल्लेख छ। प्रदेश प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो। मृतकमध्ये ७ महिला र ८ पुरुष रहेका छन्। एक जनाको पहिचान…
काठमाडौं– रसुवा बाढीका कारण घाइते भएकाहरूको सरकारले निस्शुल्क उपचार गर्ने बताएको छ। आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यो निर्णय लिएको हो। ‘घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूमा मिलाउने निर्णय भएको छ,’ प्रतिनिधिसभा बैठकलाई जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले भने। घाइते भएका र…
काठमाडौँ– भोटेकोसी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ। सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको उनको भनाइ छ। न्यौपानेका अनुसार क्षतिग्रस्त…