सुदूरपश्चिम प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी - Chaitanya News
  • 2026-05-10
  • 19:07:27
  • आइतबार,बैशाख २७, २०८३
  • सुदूरपश्चिम प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी

    सुदूरपश्चिम प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी

    धनगढी– सुदूरपश्चिम प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ।

    माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्।

    सभामुख चयनका लाथि भोलि बिहीबार निर्वाचन हुँदैछ।