काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सिंगो संसद्को मत पाउनेमा विश्वस्त रहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा प्रचण्डले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका हुन्।
सिंगो संसद्को मत पाउनेमा म विश्वस्त छु, ढुक्क छु, उनले भने।