बन्न पाएको छैन, बिगार्ने खेलतिर लाग्यौँ भने समयको बर्बादी हुन्छ : ओली - Chaitanya News
  • 2026-05-08
  • 20:06:39
  • शुक्रबार,बैशाख २५, २०८३
  • बन्न पाएको छैन, बिगार्ने खेलतिर लाग्यौँ भने समयको बर्बादी हुन्छ : ओली

    बन्न पाएको छैन, बिगार्ने खेलतिर लाग्यौँ भने समयको बर्बादी हुन्छ : ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयको बर्बादीतिर नलाग्न आग्रह गरेका छन्। सोमबार नयाँ संसदको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले समयलाई रचनात्मक रुपले उपयोग गर्नुपर्ने बताएका छन्।

    ‘बन्न पाएको छैन। बिगार्ने खेलतिर लाग्यौँ भने समयको बर्बादी हुन्छ। रचनात्मक रुपले उपयोग हुँदैन। उपयोग गरौँ’ ओलीले भने।