घट्यो आन्तरिक हवाई भाडा, अब कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित) - Chaitanya News
  • 2026-10-19
  • 14:15:10
  • सोमबार,कार्तिक ०३, २०८३
  • घट्यो आन्तरिक हवाई भाडा, अब कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

    घट्यो आन्तरिक हवाई भाडा, अब कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

    काठमाडौं –  नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।

    अब हवाई भाडा पनि पुस २७ गतेदेखि घटाउने निर्णय भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन् । घटेको भाडाअनुसार अब काठमाडौंदेखि भद्रपुर पुग्न ५,१०५ रुपैयाँ लाग्दछ ।

    त्यसैगरी धनगढीका लागि अब ७,५१० रुपैयाँ भाडा लाग्ने उनले जानकारी दिए । सबैभन्दा कम भने काठमाडौं–सिमरा रुटमा १८० रुपैयाँ घटेको छ। काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडा ६५० रुपैयाँ कम भएको छ

    यस्तो छ नयाँ भाडादर: