Chaitanyakhabar
काठमाडौँ– सरकारले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
सोमबार १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त नियमावली अनुमोदन गरेको हो।
सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन आगामी बिहीबारदेखि सुरु हुँदै
भन्सार नियमावली २०८३ स्वीकृत गर्ने सरकारको निर्णय
सुरक्षण मुद्रण केन्द्रलाई प्रतिस्पर्धी सार्वजनिक निकायका रूपमा सूचीकृत गर्ने निर्णय
मन्त्री पोखरेलले भने: कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता छिटै हुन्छ
काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशन आगामी बिहीबारदेखि प्रारम्भ हुने भएको छ। प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका हुन्। यसअघि शनिबार मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख मियाँसँग भेट गरी अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाएका थिए। सोही सिफारिसका आधारमा अधिवेशन बोलाउने निर्णय गरिएको जनाइएको छ। प्रदेश प्रमुख मियाँले संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम सरकारको…
काठमाडौँ– सरकारले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त नियमावली अनुमोदन गरेको हो।
काठमाडौँ– सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धात्मक रूपमा व्यावसायिक कारोबार गर्न सक्ने सार्वजनिक निकायका रूपमा सूचीकृत गर्ने निर्णय गरेको छ। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गर्दै निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने ढाँचामा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार उक्त निर्णयसम्बन्धी सूचना नेपाल राजपत्रमा…
काठमाडौँ– सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आइजिपी) पदमा नारायणदत्त पौडेल नियुक्त भएका छन्। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई संगठन प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। हाल सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभाग प्रमुखका रूपमा कार्यरत पौडेलले आगामी १८ वैशाखपछि संगठनको नेतृत्व सम्हाल्नेछन्। वर्तमान आइजिपी राजु अर्यालको चार वर्षे…
काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैमन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सरकारका नियमित प्रशासनिक, नीतिगत तथा समसामयिक विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ। बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्ताव, निर्णयार्थ विषयवस्तु तथा समसामयिक राष्ट्रिय मुद्दामाथि विचार–विमर्श हुने अपेक्षा गरिएको छ।
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित भएका विद्यार्थीको सुरक्षा, पठनपाठनको निरन्तरता तथा सहजीकरण सुनिश्चित गर्न ६ बुँदे निर्देशन जारी गरेका छन्। मन्त्री स्तरीय निर्देशनपछि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरणका क्रममा विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित क्षेत्रका विद्यालयको समायोजन तथा आवश्यक समन्वय प्रभावकारी बनाउन सम्बन्धित…